शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बंगलादेश–नेपाल मित्रता कला प्रदर्शनी (फोटो फिचर)

बुधबार, १५ साउन २०७६, १४ : ४२
बुधबार, १५ साउन २०७६

काठमाडौं– बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा बंगलादेश–नेपाल मित्रता कला प्रदर्शनी आरम्भ भएको छ । 

नेपाल र बंगलादेशबीचको मित्रता अझ प्रगाढ र दरिलो बनाउने विश्वास सहित सुरु भएको कला प्रदर्शनीमा नेपालका ११ र बंगलादेशका १२ जना कलाकारका कलाकृति प्रदर्शित छन् । साउन १७ गते शुक्रबारसम्म प्रदर्शनी चल्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप