शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुविसु भवनमा भीषण आगलागी हुँदा जे देखियो

बुधबार, २२ साउन २०७६, १४ : ३९
बुधबार, २२ साउन २०७६

काठमाडौँ– बालुवाटारस्थित सुविसु भवनमा भीषण आगलागी भएको छ । घटनास्थलमा आगो निभाउन काठमाडौँ र ललितपुरका दमकल प्रयोग गरिएको छ ।  प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले बालुवाटारको सुविसु भवनमा लागेको आगलागी  नियन्त्रणमा आएको जानकारी दिए ।

जेनेरेटर नजिकै डिजेल स्टक रहेको बताइएको छ । नजिकै विद्युत  लाइन सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, नेपाली सेना र काठमाडौं, भक्तपुर र ललितपुरका दमकलहरु परिचालन गरिएको थियो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप