ऋतिक रोशन बने संसारकै सबैभन्दा ‘हेण्डसम’ पुरुष
बिहीबार, ३० साउन २०७६, ०९ : ३४
मिलेनियल सुपरस्टार ऋतिक रोशन संसारकै हेयाण्डसम पुरुष बन्न सफल भएका छन् । रोशन हिजो अगस्ट २०१९ मा भएको ‘टप ५ मोस्ट हेण्डसम मेन इन द वल्र्ड’ को शीर्ष स्थानमा पर्न सफल भएका हुन् ।
उनका ३० वटा फिल्म बक्स अफिसमा सुपरहिट बन्न सफल भएका छन् । फिल्म ‘सुपर ३०’ मा आनन्द कुमारको भूमिका निभाएका ऋतिकलाई उक्त फिल्ममा साधारण शिक्षकको भूमिकामा देख्न सकिन्छ । यति साधारण भूमिका पनि सहजै निभाउन सक्ने ऋतिकलाई उनको व्यक्तित्व र लगनशिलताका कारण विश्वकै सबैभन्दा हेण्डसम पुरुषको उपाधि प्राप्त भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा