केन्द्रीय संस्करण

दाङको आर्मीडाँडामा दुई महिलाको शव फेला

person explore access_timeसाउन ३२, २०७६ chat_bubble_outline0

बुटवल । शनिवार साँझ दाङको जंगलमा २ वेवारिसे महिलाको शव फेला परेको छ  ।   

तुलसीपुर उपमहानगरपालिका–९ स्थित अस्वार सामुदायिक वनमा सडेगलेको अवस्थामा २ हुलिया नखुलेका महिलाको शव फेला परेको दाङ्गका प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।

फोटो खिच्न र उमेर अनुमान गर्न समेत नसकिने गरि दुई महिलाको शव फेला परेको र गहिरो अनुसन्धानको विषय भएको एसपी पाण्डेले बताए । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...