शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आज कति छ सुनचाँदीको भाउ ?

सोमबार, ०२ भदौ २०७६, १३ : ०९
सोमबार, ०२ भदौ २०७६

काठमाडौं–साताको पहिलो दिन सोमबार छापावाल सुनको भाउ ७१ हजारमा कारोबार भएको छ । 

यस्तै तेजावी सुन ७० हजार ७०० मा कारोबार हुँदा चाँदी तोलामा रु ८३० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आइतबार पनि सुन र चाँदी यही मूल्यमा कारोबार भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप