शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय योजना आयोगका कर्मचारी सिंहदरबारभित्रै मृत फेला

मङ्गलबार, ०३ भदौ २०७६, १२ : १७
मङ्गलबार, ०३ भदौ २०७६

काठमाडौं । राष्ट्रिय योजना आयोगका एक कर्मचारी सिंहदरबारभित्रै मृत अवस्थामा फेला परेका छन् । 

आयोगका सुब्बा बच्चु केसी कार्यालयमा अृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । 

उनको मृत्युको कारणबारे नखुले पनि प्रहरी घटनास्थलमा पुगेको छ ।

केसी मृत भेटिएको ठाउँमा सेल्फोस ट्याब्लेट र केराको बोक्रा भेटिएको छ । 

आयोगका कर्माचार्यले ११ बजे उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

अहिले प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप