शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ईश्वर पोखरेललाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी

बिहीबार, ०५ भदौ २०७६, १४ : ४९
बिहीबार, ०५ भदौ २०७६

काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएकी छिन् ।

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारको सिलसिलामा बिहीबार सिंगापुर प्रस्थान गरेपछि राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य सञ्चालनका लागि पोखरेललाई कार्यबाहकको जिम्मेवारी दिएकी हुन् । 

प्रधानमन्त्री ओली भदौ २० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप