शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सामसङ्ग मोबाइल रिटेलर्स मिट आयोजना

बिहीबार, ०५ भदौ २०७६, १९ : १०
बिहीबार, ०५ भदौ २०७६

काठाडौं– हिम इलेक्ट्रोनिक्सले विभिन्न तीन वटा स्थानमा रिटेलर्स मिट आयोजना गरेको छ ।

सामसङ्गले सिमारा, बर्दिबास र लहानमा २० अगष्ट २०१९ देखि २२ अगष्ट २०१९ सम्म सामसङ्ग मोबाइल रिटेलर्स मिट आयोजना गरेको हो । 

रिटेलर्स मिट सामसङ्ग रिटेल नेटर्वकलाई सबै क्षेत्रमा बलियो बनाउन र रिटेलरहरुलाई प्रोडक्ट लाइन अपमा आउँदै विभिन्न विकासहरुलाई संक्षिप्त गर्ने उद्देश्यले आयोजना गरिएको कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप