बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्रीको नामको पुरस्कारका लागि पहिलो महिनामै रकमान्तर

शुक्रबार, ०६ भदौ २०७६, ०६ : ५९
शुक्रबार, ०६ भदौ २०७६

आर्थिक वर्षको सुरुवाती महिनादेखि नै सरकारले रकमान्तर गर्न सुरु गरेको छ । 

कारिब ७ वटा फाइलबाट डेढ करोड निकासा गर्दै अर्थ मन्त्रालयले निकाशा रकम मन्त्रीको भ्रमणदेखि प्रधानमन्त्रीको नामको पुरस्कारमा खर्च भएको देखाएको छ । 

अर्थ मन्त्रालयका अनुसार सरकारले चालु आर्थिक वर्षको पहिलो महिनामा नै वित्तीय अनुशासनको नारालाई लत्याउँदै झण्डै २ करोड रुपैयाँ रकमान्तर गरेको छ । यो समाचार कारोबार दैनिकमा छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप