शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिभिल बैंकले माग्यो कर्मचारी

आइतबार, ०८ भदौ २०७६, ०७ : २५
आइतबार, ०८ भदौ २०७६

काठमाडौं–निजी क्षेत्रको बैंकले सिभिल बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले प्रादेशिक प्रमुख, ब्रान्च मेनेजर र चार्टड एकाउन्टेन्ट पदमा कर्मचारी माग गरेको हो । 
इच्छुक र योग्यता पुगेका उम्मेदवारले सेप्टेम्बर ८ भित्र आवेदन दिन सक्नेछन् ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप