शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दाङमा खुकुरी प्रहार गर्ने २ जना प्रहरी नियन्त्रणमा

आइतबार, ०८ भदौ २०७६, १५ : ३७
आइतबार, ०८ भदौ २०७६

बुटवल– दाङमा शनिवार एक युवालाई खुकुरी प्रहार गरि घाइते बनाउने दुई जना युवालाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ ।

घोराही–१५ को  भ्याली कलेज नजिकै सोही स्थानका १८ वर्षीय त्रिशक्ति बर्तौलालाई   सोही स्थानका २३ बर्षीय २३ वर्षीय महेश हमाल र २२ वर्षीय राजु चौधरीलाई  पक्राउ गरिएको दाङका प्रहरी प्रवक्ता डिएसपी विनोद विक्रम शाहले जानकारी दिए ।


घाईते बर्तौलालाई थप उपचारका लागि कोहलपुर पठाइएको शाहले बताए  । केहि दिनअघि पनि एक जना युवामाथि दाङमा खुकुरी प्रहार भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप