केन्द्रीय संस्करण

दाङमा खुकुरी प्रहार गर्ने २ जना प्रहरी नियन्त्रणमा

person explore access_timeभदौ ८, २०७६ chat_bubble_outline0

बुटवल– दाङमा शनिवार एक युवालाई खुकुरी प्रहार गरि घाइते बनाउने दुई जना युवालाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ ।

घोराही–१५ को  भ्याली कलेज नजिकै सोही स्थानका १८ वर्षीय त्रिशक्ति बर्तौलालाई   सोही स्थानका २३ बर्षीय २३ वर्षीय महेश हमाल र २२ वर्षीय राजु चौधरीलाई  पक्राउ गरिएको दाङका प्रहरी प्रवक्ता डिएसपी विनोद विक्रम शाहले जानकारी दिए ।


घाईते बर्तौलालाई थप उपचारका लागि कोहलपुर पठाइएको शाहले बताए  । केहि दिनअघि पनि एक जना युवामाथि दाङमा खुकुरी प्रहार भएको थियो । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...