बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विद्यार्थीमाँझ लोकप्रिय बन्दै कक्षा १० को डिजिटल पाठ्य सामाग्री

मङ्गलबार, १० भदौ २०७६, ०९ : २७
मङ्गलबार, १० भदौ २०७६

कक्षा १० को डिजिटल प्रविधियुक्त पाठ्यक्रम विद्यार्थीमाझ लोकप्रिय बन्दै गईरहेको छ ।

‘इन्टरसफ्ट इन्साईड प्रा.लि.ले कक्षा १० का विद्यार्थीलाई लक्षित गरी ल्याएको गणित, विज्ञान र अतिरिक्त गणित विषयहरुको श्रव्यदृश्यसहितको डिजिटल पाठ्य सामाग्री लोकप्रिय भएको छ ।

१६ र ३२ जिवीको मेमोरी कार्डमा उपलब्ध उक्त एप्सलाई एन्ड्रोईड मोवाईलमार्फत हेर्न, पढ्न र सुन्न सकिने छ । 

गणित शिक्षा परिषद्का केन्द्रीय महासचिव तथा कक्षा १० को गणित विषयका पाठ्यपुस्तक लेखक रमेशप्रसाद अवस्थीले यो डिजिटल पाठ्य सामाग्री निकै समय सान्दर्भिक र विद्यार्थीहरुका लागि लाभदायक रहेको बताए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप