बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मकैबारीमा एक व्यक्ति मृत फेला

बिहीबार, १२ भदौ २०७६, १२ : २३
बिहीबार, १२ भदौ २०७६

बुटवल । दाङ्गमा बिहीबार बिहान एक व्यक्ति मृत फेला परेका छन्  । जिल्लाको बबई गाउँपालिका ६ कटकुईयाका ४० बर्षीय त्रिपाल चौधरी मृत फेला परेका हुन।

  उनको शव शान्तिनगर गाउँपालिका ५ रजबटुवाका ओमप्रकाश बरालको मकैबारीमा मृत फेला परेको र अनुसन्धान भइरहेको दाङ्गका प्रहरी प्रहरी प्रबक्ता विनोद विक्रम शाहले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप