बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

इलामको लक्ष्मीपुरमा सर्पले डसेर किशोरीको मृत्यु

मङ्गलबार, १७ भदौ २०७६, १३ : ४९
मङ्गलबार, १७ भदौ २०७६

इलाम– विषालु सर्पले डसेर सूर्योदय  नगरपालिकाका लक्ष्मीपुरमा एक किशोरीकोे मृत्यु भएको छ । 

मृत्यु हुनेमा सूर्योदय नगरपालिका–१३ का टीका विसुङ्खे रहेकी छिन् ।

गएराति घरमा सुतिरहेको अवस्थामा सर्पले डसेको र उपचारका लागि लैजाने क्रममा झापाको चालआलीमा उनको मृत्यु भएको उनका छिमेकी विष्णु भट्टराईले जानकारी दिए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप