शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय परिचयपत्रको दीर्घकालीन र रणनीतिक महत्व छ : प्रचण्ड

बुधबार, १८ भदौ २०७६, १५ : ५४
बुधबार, १८ भदौ २०७६

चितवन– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासन, विकास र सुरक्षाका हिसावले राष्ट्रिय परिचयपत्रको दीर्घकालिन र रणनीतिक महत्व रहेको बताएका छन् । 

बुधबार चितवनमा भएको एक कार्यक्रममा अध्यक्ष प्रचण्डले विगत बर्षदेखि नै राष्ट्रिय परिचयपत्र वितरणको चर्चा र छलफल चलेपनि हाल आएर उक्त कामको थालनी भएको बताए । उनले राष्ट्रिय परिचयपत्र वितरणको ऐनका सम्वन्धमा उठेका प्रश्नको जावफ दिँदै प्रतिनिधिसभाले पारित गरेपनि राष्ट्रिय सभाबाट पारित हुन बाँकी रहेको र रािष्ट्रयसभाबाट पनि पारित हुनेमा विश्वास व्यक्त गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप