बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

एकैदिन १४ सयले घट्यो सुनको मूल्य

शुक्रबार, २० भदौ २०७६, १२ : ३१
शुक्रबार, २० भदौ २०७६

सुनको मूल्य शुक्रबार (भदौ २०) पनि घटेको छ ।

सुन तोलामा एक हजार ४ सय रुपैयाँले घटेर ७२ हजार रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन ७३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यता, चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेर ९ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप