शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हङकङमा सुनको मूल्य घट्यो

सोमबार, २३ भदौ २०७६, १७ : ११
सोमबार, २३ भदौ २०७६

हङकङ– हङकङमा सोमबार सुन प्रति टायल एक हजार ७९९ अमेरिकी डलर (१४,१०० हङकङ डलर) मा किनबेच भएको छ । 

चिनियाँ सुन तथा चाँदी व्यवसायी संघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्यमा करिब १० हङकङ डलरले कमी आएको छ ।

हङकङमा सोमबार १ अमेरिकी डलर ७.८४ हङकङ डलरमा कारोबार भएको थियो । –सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप