केन्द्रीय संस्करण

केपी शर्मा ओली

प्रधानमन्त्री ओलीको सम्बोधनमाथि गगनका ११ प्रश्न access_timeचैत २६, २०७६

काठमाडं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस नेता गगन थापाले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा देशवासीका नाममा गरिएको सम्वोधनमाथि  ११ वटा प्रश्न तेस्र्याएका छन् । बुधबार प्रधानमन्त्री ओलीलाई पत्र राख्दै गगनले  यतिबेला सामाजिक संजालबाहेक आफूसँग अर...

प्रधानमन्त्री ओलीद्वारा बेलायती प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना access_timeचैत २५, २०७६

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती प्रधानमन्त्रीको स्वास्थ लाभको कामना गरेका छन् ।  प्रधानमन्त्री ओलीले मंगलबार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत संयुक्त अधिराज्यका प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् ।  प्रधानमन्त्री ओल...

चिकित्सकलाई प्रम ओलीको आग्रह : सामग्रीहरु उपलब्ध हुँदै छन्, धैर्य गरौँ access_timeचैत १३, २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डाक्टर तथा नर्सहरूलाई हाल मौज्दात सामग्रीको अधिक प्रयोगबाट परीक्षण र उपचारमा सामेल हुन पनि आग्रह गरेका छन् । बिहीबार सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्री ओलीले सरकार पनि सँगै रहेको भन्दै चिकित्सक तथा प्राविधिकहरुलाई ढाडस ...

नेकपा सचिवालय बैठकले दियो प्रधानमन्त्री ओलीलाई बधाई, समीक्षालाई धन्यवाद access_timeचैत ५, २०७६

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई, चिकित्सक र मृगौलादातालाई धन्यवाद दिएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सुर्य थापाका अनुसार बुधबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसको नेकपा स...

भित्र प्रमको मिर्गौला प्रत्यारोपण, बाहिर बिरामी र कुरुवाको छटपटाहट access_timeफागुन २७, २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीको गत बुधबार अर्थात फागुन २१ गते त्रिवि शिक्षण अस्पतालमा करिब साढे १ बजे मिर्गौला प्रत्यारोपण भइरहेको थियो । अस्पताल परिसरमा छुट्टै माहोल थियो । सायद मुलुककै प्रमुख कार्यकारीको मिर्गौला प्रत्यारोपण गर्ने जिम्मेवारी निर्वाह गर्नु परेकाले चिकित्स...

जन्मोत्सवका अवसरमा प्रधानमन्त्रीद्वारा कपडा र शैक्षिक सामग्री वितरण access_timeफागुन ११, २०७६

तेह्रथुम । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९औँ जन्मोत्सव अवसरमा आठराई क्षेत्रका ४०० ज्येष्ठ नागरिकलाई कपडा र दुई हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन् । आफ्नो जन्मदिन मनाउन आठराई गाउँपालिका–४ ईवामा रहेको जन्मघर आउनुभएका ओलीले आज नै आफ्नो घरबाट जनने...

दीक्षित विद्यार्थीलाई ज्ञान, सीप, अठोट प्रतिबद्धतालाई व्यवहारमा उतार्न प्रधानमन्त्रीको आग्रह access_timeपुस ४, २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा सबै नेपालीको सामूहिक आकांक्षा भएकाले त्यसलाई पूर्ति गर्न विश्वविद्यायलबाट पाएको ज्ञान, सीप, अठोट, प्रतिबद्धता, आत्मबल र चरित्रहरुलाई व्यवहारमा उतार्न आवश्यक रहेको बताएका ...

प्रधानमन्त्री ओलीले सागमा पदक विजेता खेलाडीका लागि ‘प्रोत्साहन प्याकेज’ घोषणा गर्ने access_timeमंसिर २३, २०७६

काठमाडौं । १३ औँ दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिता भव्यतापुर्वक सम्पन्न भएको सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सि (बुधबार) विशेष सम्बोधन गर्ने भएका छन् । सोमबार साँझ राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश शिलवालले पत्रकार सम्मेलन गर्दै स्वास्थ्यको कार...

प्रधानमन्त्री ओलीले भने, ‘प्रचण्डभन्दा म सिनियर अध्यक्ष हुँ’ access_timeमंसिर ९, २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पुष्पकमल दाहाल प्रचण्डभन्दा सिनियर अध्यक्ष भएको दाबी गरेका छन् । सोमबार साँझ कान्तिपुर टेलिभिजनमा साप्ताहिक रुपमा प्रसारण हुने फाइरसाइड कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो दाबी गरेका हुन् । कार्यक्रममा बोल्दै प्रधानमन्...

प्रधानमन्त्री ओली फेरि अस्पतालमा access_timeमंसिर ८, २०७६

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली डायलासिस् गर्न ग्राण्डी अस्पताल गएका छन् । प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्यासिंह शाहले प्रधानमन्त्री ओलीलाई अस्पताल लगिएको पुष्टि गरेकी हुन् । उनका अनुसार डायलासिसपछि प्रधानमन्त्री आजै बालुवाटार फर्कनेछन् ।  प्रधानमन्त्र...

बेरोजगारी समस्या समाधान सरकारको उच्च प्राथमिकता : प्रधानमन्त्री ओली access_timeमंसिर ४, २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बेरोजगारी समस्या समाधानको कामलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् । प्रधानमन्त्री ओलीले बेरोजगारी समस्या समाधानका लागि सरकारले सामाजिक सुरक्षा योजनालाई कार्यान्वयनमा ल्याएको पनि स्पष्ट पारे ।  बुधबारबाट काठमाडौंम...

नेपाली भूमीबाट सेना फिर्ता लैजान भारतलाई प्रधानमन्त्री ओलीको आग्रह access_timeमंसिर २, २०७६

नेपालको सीमाना भारतले मिचिएकोप्रति नागरिकहरु आन्दोलित भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले देशको एक इन्च पनि जमिन कसैलाई मिच्न नदिइने बताएका छन् ।  काठमाडौँमा आयोजित राष्ट्रिय युवा संघ नेपालको प्र्रथम भेलालाई सम्बोधन गर्दै उनले भने, ‘यो देशभक्त सर...

प्रधानमन्त्री ओलीले सचिनलाई दिए उपहार access_timeमंसिर १, २०७६

काठमाडौं । भारतीय महान क्रिकेटर सचिन तेन्दुल्करले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । शुक्रबार नेपाल आएका सचिनले आइतबार प्रधानमन्त्री ओलीलाई भेटेका हुन् । प्रधानमन्त्री ओलीले टीवटरमार्फत क्रिकेटर तथा युनिसेफको सद्भावना दूत सचिनसँग भेट गरेको उल्लेख गरेक...

प्रधानमन्त्री ओलीको गरियो तेस्रोपटक डायलसिस access_timeकात्तिक ३०, २०७६

काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीको शनिबार तेस्रो पटक डायलसिस गरिएको छ । उनले ग्रान्डी अस्पतालमा तेस्रो पटक होमोडायलसिस गराएको अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे र प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिब्या सिंह शाहले जारी गरेको संयुक्त वक्तव्यमा उल्लेख...

कालापानीबारे सरकारलाई सुझाव : कुटनीतिक तवरबाट भारत गम्भीर नदेखिए अन्तर्राष्ट्रिय मञ्चमा जानुपर्छ access_timeकात्तिक २३, २०७६

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले जारी गरेको नयाँ राजनीतिक नक्समा नेपाली भू–भाग समावेश गरिएको विषयमा सर्वपक्षीय धारणा लिएका छन् । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक राखेर उक्त विषयमा साझा धारणा निर्माणको प्रया...

प्रधानमन्त्रीले भने, ‘सिकिस्त छैन, तर मिर्गौलाले राम्ररी काम गरेन’ access_timeकात्तिक १७, २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सिकिस्त नभएको तर मिर्गौलाले राम्ररी काम नगरेको जानकारी गराएका छन् । ‘नियमित डायलाइसिस या मिर्गौला प्रत्यारोपण के गर्ने भन्नेबारे मेरासामु दुईटा विकल्प मात्रै छन्,’ सत्तारुढ नेकपाको शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओल...

पाकिस्तानी राष्ट्रपति र बङ्गलादेशी प्रधानमन्त्रीसँग प्रधानमन्त्री ओलीको भेटवार्ता access_timeकात्तिक ९, २०७६

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच आज बाकु कङ्ग्रेस केन्द्र परिसरभित्र भेटवार्ता भएको छ ।     यहाँ भइरहेको असंलग्न अभियानको अठारौँ शिखर सम्मेलनका क्रममा उनीहरूबीच सो भेटघाट भएको हो ।  भेटघाटमा उ...

फोरजी सेवालाई क्षमताअनुरूप सञ्चालन गर्नुपर्छ : प्रधानमन्त्री ओली access_timeअसोज १५, २०७६

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल टेलिकमले विस्तार गरेको हाई स्पीड इन्टरनेट 'फोरजी' सेवालाई क्षमताअनुरूप सञ्चालन गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले काठमाडौँमा भिडियो कन्फरेन्सबाट फोरजी सेवाको उद्घाटन गर्दै फोरजी सेवालाई क्षमताअन...

प्रधानमन्त्री ओलीले दिए अभिभावकत्व लिइएका विद्यार्थीलाई दशैँ खर्च access_timeअसोज १४, २०७६

काठमाडौं– डेढ वर्षअघि भर्ना अभियानमा अभिभावकत्व लिइएका विद्यार्थीबारे चासो दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई दशैँ खर्च पठाएका छन् । सिरहाको कल्याणपुर नगरपालिका–११ स्थित रामदुलारी मावि र मुगुका दुई विद्यालयमा भर्ना गरी अभिभावकत्व लिइएका ती विद्य...

प्रधानमन्त्री ओली असन्तुष्ट access_timeअसोज १३, २०७६

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका कामको चर्चा समेत नगरिएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले केही पनि भएको छैन भनेर निराशा फैल्याउने, असन्तुष्टि फैल्याउन खोज्ने एकथरी प्रवृत्ति पनि मुलुकमा देखिएको उल्लेख गर्दै असन्तुष्टि जनाए । ...

Page 1 of 2