केन्द्रीय संस्करण

क्रिकेट

नेपालको लज्जासपद हार access_timeकात्तिक २२, २०७६

काठमाडौं– प्रथम श्रेणी तीन दिवसीय खेलमा घरेलु टोली नेपालले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)सँग लज्जास्पद हार बेहोरेको छ । नेपाल एमसीसीसँग दुई सय ८ रनको फराकिलो अन्तरले पराजित भयो । तीन सय ९३ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४१ ओभरमा एक सय ८४ रनमा अल आउट भएक...