केन्द्रीय संस्करण

प्राइम लाइफ इन्स्योरेन्स

प्राइम लाइफ इन्स्योरेन्सको जीवन बिमा योजना अव अनलाइनबाट खरिद गर्न सक्ने access_timeकात्तिक २२, २०७६

काठमाडौं– प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हालै अनलाइन प्रविधिबाट यस कम्पनीका विभिन्न जीवन बिमा योजना ग्राहक स्वयंले नै खरिद गर्न सक्ने प्रविधि विकास गरि सञ्चालनमा ल्याएको छ ।  यो प्रविधिबाट जुनसुकै स्थानका ग्राहकले आफुले लिन चाहेको जीवन बिमा योजन...