केन्द्रीय संस्करण

भूकम्प

अफगानिस्तानमा शक्तिशाली भूकम्प, भारतको दिल्ली र पाकिस्तानमा समेत धक्का महसुस access_timeपुस ४, २०७६

एजेन्सी । अफगानिस्तानमा शुक्रबार साँझ ६.८ रेक्टरर स्केलको  शक्तिशाली  भूकम्प गएको छ । सो भूकम्पको केन्द्रविन्दु अफगानिस्तानको हिन्दुकुश इलाका भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । सो भूकम्पका कारण भारत र पाकिस्तानका केही क्षेत्रमा समेत धक्का...

अल्बानिया भूकम्प अपडेटः मृत्यु हुनेको सङ्ख्या ४० पुग्यो, जीवित उद्धारको सम्भावना क्षीण बन्दै access_timeमंसिर १२, २०७६

डुरेस । अल्बानियामा दुई दिन पहिले गएको भूकम्प र त्यसपछिका पराकम्पनका कारण घर तथा भवनहरू भत्किएर भग्नाबशेषमा पुरिएका व्यक्तिहरूलाई जीवितै उद्धार गर्नसकिने सम्भावना क्षीण भएको अधिकारीहरूले बताएका छन् । स्थानीय समयअनुसार मङ्गलबार बिहानै ६.४ म्याग्निच्युडको भूकम्प गएको थि...

दक्षिण चीनमा भूकम्प access_timeमंसिर १२, २०७६

नानिङ– चीनको गुआङ्सी झुआङमा तीन दिनअघि आएको ५.२ म्याग्नीच्यूडको भूकम्पबाट हालसम्म एक व्यक्तिको मृत्यु हुनुका साथै दुई हजारभन्दा बढी व्यक्ति प्रभावित भएको स्थानीय प्रशासनले जनाएको छ । भूकम्पबाट पाँच जना घाइते भएका थिए । भूकम्पबाट जियाङ्सी र चोङजाओमा सबैभन्दा बढी ...

इरानमा शक्तिशाली भूकम्प, पाँच जनाको मृत्यु access_timeकात्तिक २२, २०७६

तेहरान– इरानको उत्तरपश्चिम प्रान्त इस्ट अजरबैजानको तार्क क्षेत्रमा शुक्रबार भूकम्प गएको छ ।  स्थानीय समयाअनुसार शुक्रबार बिहान २ः१७ बजे गएको यस भूकम्प ५.९ म्याग्नीच्युडको मापन गरिएको इरानको भूगर्भ विभागले जानकारी दिएको छ ।  भूकम्पबाट कम्तीमा पाँच जनाको...

इन्डोनेसियामा शक्तिशाली भूकम्प access_timeअसोज ९, २०७६

आम्बोन– इन्डोनेसियाको दुर्गम मालुकु द्वीपमा बिहीबार ६.५ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । इन्डोनेसियाली उद्धार संस्थाहरुका अनुसार भूकम्पबाट हालसम्म एक व्यक्तिको मृत्यु भएको र अरु केही व्यक्ति घाइते भएका छन् । निकै शक्तिशाली भए पनि यस भूकम्पका कारण समुद्रमा स...