केन्द्रीय संस्करण

मोहम्मद इस्तियाक राईले

धर्मका नाममा राजनीति गर्ने दिन अब सकिए : मन्त्री राई access_timeअसोज २३, २०७६

बाँके – शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले धर्मका नाममा राजनीति गर्ने दिन अब सकिएको बताएका छन् । नेपालगञ्जमा आयोजित रामलीलाको समापन समारोहमा उनले धर्मका नाममा एकापसमा जनता भिडाउने छुट कसैलाई नभएको स्पष्ट पारे । “जनता जागरुक भइसकेका छन्, ध...