केन्द्रीय संस्करण

यू–१९

नेपालको यू–१९ टोलीले भारतमा खेल्ने access_timeकात्तिक २२, २०७६

काठमाडौं – भारतको हैदराबादमा कार्तिक २५ देखि मंसिर १ गतेसम्म हुने यू–१९ च्यालेन्जर सिरिजमा सहभागिता जनाउन नेपाली क्रिकेट टोली शनिबार बिहान भारत जाँदैछ । टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का महासचिव अशोकनाथ प्याकुरेलले सुक्रबार विदाई गरेका छन् । प्र...