केन्द्रीय संस्करण

राष्ट्रियसभा

राष्ट्रियसभामा विनियोजन विधेयक स्वीकृतः बजेट महिलामैत्री बनाउन कोशिश गरिने access_timeजेठ २९, २०७७

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले उक्त प्रस्ताव गरेका थिए ।  विनियोजन विधेयकको सैद्धान्तिक छल...

अछाम आत्मदाह घटनाको छानबिन गरी पीडित परिवारलाई क्षतिपूर्ति दिन माग access_timeजेठ २८, २०७७

काठमाडौं । राष्ट्रियसभाको शून्य समयमा बोल्ने सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।  सांसद मृगेन्द्रकुमार सिंह यादवले अछामका सिद्धार्थ औजीले जागिरबाट हटाएपछि आत्मदाह गरेको घटनाको छाननिब गरी पीडित परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग ...

सांसदहरुको सरकारप्रति आक्रोश: ‘क्वारेन्टिन जेल र गोठ जस्ता भए’ access_timeजेठ २५, २०७७

काठमाडौं । राष्ट्रियसभाको बैठकमा बोल्ने सांसदले कोरोना भाइरसको जोखिमबाट नागरिकलाई बचाउनका लागि क्वारेन्टिन व्यवस्थित रुपमा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । आजको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का खिमलाल भट्टराईले क्वारेन्टिन व्यवस्थित हुन नसकेको ह...

राष्ट्रियसभा बैठकः भूमिहीन समस्याबारे मन्त्रीबाट जवाफ माग access_timeचैत ३, २०७६

काठमाडौं । राष्ट्रियसभाका सांसदले सुकुम्बासी, भूमिहीन समस्या र अव्यवस्थित बसोबासबारे मन्त्रीको जवाफ माग गरेका छन् । सङ्घीय संसद, राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसदले  सुकुम्बासी  आयोग बनाइए पनिसमस्या ज्यूँका त्यूँ रहेको जनाउँदै सम्बन्धित मन्त्रीको जवाफ...

राष्ट्रियसभा बैठक: कोरना भाइरसबारे सचेतना अपनाउन आग्रह access_timeमाघ १९, २०७६

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सदस्यले आधारभूत स्वास्थ्योपचार सेवा पाउने संवैधानिक हकको कार्यान्वयन हुनुपर्ने र कोरोनाजस्ता भाइरसबाट बच्न सरकारले सचेतना अपनाउनुपर्नेमा जोड दिएका छन् । बैठकको विशेष समयमा नेपाली काँग्रेसका राधेश्याम अधिकारीले आधारभूत स्वास्थ्य सेव...

सरकारले नै कर्मचारी प्रशासनलाई कमजोर बनायो: अधिकारी access_timeभदौ ५, २०७६

काठमाडौं– राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले स्थायी सरकारको रुपमा रहेका कर्मचारी प्रशासनलाई अस्थीर र कमजोर बनाएको आरोप लगाएका छन् ।   राष्ट्रियसभाको विहिबारको बैठकको शून्य समयमा बोल्दै उनले केही समयअघि मात्रै प्रधानमन्त्रीले मन्त्रीहरुसँग, मन्त्रीहरुले सच...