केन्द्रीय संस्करण

संसद बैठक

काँग्रेसद्धारा दोस्रो बैठक पनि अवरोध access_timeभदौ २९, २०७६

काठमाडौँ– काँग्रेसले लगातार संसद बैठक अवरोध गरेको छ । बाके घटनाको चित्तबुझ्दो जवाफ नआएको भन्दै काँग्रेसले आइतबारको दोस्रो बैठक पनि अवरुद्ध गरेको हो । आइतबार दोस्रो बैठक सुरु भएलगत्तै सभामुख कृष्णबहादुर महराले सदनको कारवाही सुरु भएको घोषण गर्ने वित्तिकै ...