केन्द्रीय संस्करण

ह्याम्स हस्पिटल

ह्याम्स अस्पतालको एक दिने तालिम सम्पन्न access_timeभदौ २९, २०७६

काठमाडौँ । ह्याम्स हस्पिटलले राजधानी बाहिर पोखरामा पहिलोपटक गम्भीर प्रकृतिका रोग लागेपछि अपनाइने सघन उपचार पद्धति, पक्षघातलगायतका विविध विधामा स्थानीय चिकित्सक र नर्सहरुलाई सि.एम.ई. तालिम सम्पन्न गरेको छ । एक दिने कार्यक्रममा  कार्यक्रममा वरिष्ठ चिकित्सक अनुपराज...