केन्द्रीय संस्करण

अख्तियार दुरुपयोग अनुसन्धान आयोग

घुस लिएर काठमाडौं हिँडेका खानेपानी संस्थान बुटवलका कार्यालय प्रमुख समातिए access_timeसाउन २६, २०७७

काठमाडौं । नेपाल खानेपानी संस्थानको बुटवलस्थित कार्यालयका प्रमुख  इन्जिनियर सन्तोष साह घुुससहित पक्राउ परेका छन् ।  खानेपानी शाखा कार्यालयहरुका विभिन्न व्यक्तिहरुबाट घुस रकम उठाएर काठमाडौंतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग...

अख्तियारका थप २० कर्मचारीमा कोरोना संक्रमण access_timeसाउन २२, २०७७

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका थप २० जना कर्मचारीमा कोरोना संक्रमण भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आयोगका थप १ सय कर्मचारीको स्वाव परीक्षण गर्दा २० जनामा कोरोना पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका मेडिकल प्राविधिक धनप्रसाद पौड...

अख्तियारले भन्यो–निजी क्षेत्रको भ्रष्टाचार हेर्न पाउनुपर्छ access_timeसाउन ११, २०७७

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनताको प्रत्यक्ष सरोकार हुने निजी क्षेत्रको भ्रष्टाचार हेर्न पाउनुपर्ने बताएको छ । सबै निजी क्षेत्रको नभएर जनताको प्रत्यक्ष सरोकार रहने क्षेत्रमा हुने भ्रष्टाचारको विषय आयोगले हेर्न पाउनुपर्ने आयोगका पदाधिकारीहरुको भनाइ छ ।...

स्टिङ अपरेसनमा नयाँ रेकर्ड, तर घटेन भ्रष्टाचार access_timeसाउन ८, २०७७

काठमाडौं – भ्रष्टाचारीलाई ठाउँका ठाउँ पक्राउ गर्ने उद्देश्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सञ्चालन गर्दै आइरहेको स्टिङ अपरेसन प्रभावकारी देखिए पनि भ्रष्टाचार भने घटेको छैन । अख्तियारले स्टिङ अपरेसनलाई सशक्त बनाएको दाबी गरे पनि भ्रष्टाचार नियन्त्रण भने निकै चुनौ...

८० हजार घुससहित सव–इन्जिनियर पक्राउ access_timeसाउन ४, २०७७

जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय बारा, कलैयामा कार्यरत सव–इन्जिनियर गजेन्द्र प्रसाद जैसवाल ८० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।   नदी तटबन्धको जाली लगाउने कार्य सम्पन्न पश्चात रकम भुक्तानी गरिदिए बापत सेवाग्राहीसँग घुस मागेको उजुरीका आधा...

घुससहित लेखा अधिकृत अख्तियारको नियन्त्रणमा access_timeसाउन १, २०७७

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित एक लेखा अधिकृतलाई पक्राउ गरेको छ । सुनसरीको इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत विकास पाखरेललाई सेवाग्राहीबाट ६५ हजार घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ गरेको हो । पोखरेलले नगरपालिकाको शिक्षा शाखाब...

घुसखोरका अभियुक्तले अख्तियारको हिरासत खचाखच access_timeअसार २५, २०७७

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारविरुद्धको कारबाहीमा लकडाउनको अवधिमा २७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको छ । अख्तियारको कारबाहीमा रंगेहात पक्राउ परेकालाई राखिँदा अख्तियारको हिरासत भरिएको हो । १६ जना क्षमता भएको अख्तियारको हिरा...

अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्दा access_timeअसार २३, २०७७

अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालय नेपालगञ्जमा कार्यरत सिनियर डिभिजन इन्जिनीयर पूर्णप्रसाद उपाध्यायविरुद्ध मुद्दा दायर गरेको छ ।  आयोगले गैरकानूनी रुपमा सम्...

इन्जिनियरको कमाइ ५ करोड रुपैयाँ ! access_timeअसार २०, २०७७

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्र ललितपुरका इन्जिनियर भरतराज आचार्यविरुद्ध ३ करोड २१ लाख ६२ हजार ४ सय ८० रुपैयाँबराबरको अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तिया...

घुस लिएको अभियोगमा कार्यालय सहयोगी पक्राउ access_timeअसार १८, २०७७

हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले घुस लिएको अभियोगमा एक जना कार्यालय सहयोगीलाई पक्राउ  गरी अनुसनधान प्रक्रिया अगाडि बढाइएको छ  ।   विशेष सूचनाका आधारमा उक्त आयोगको कार्यालयबाट खटिएको टोलीले घरेलु तथा साना उद्योग का...

२ लाख ४१ हजार घुससहित ४ जना अख्तियारको फन्दामा access_timeअसार १७, २०७७

काठमाडौं । २ लाख ४१ हजार १६ रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ जनालाई पक्राउ परेको छ ।  पक्राउ पर्नेमा खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख (इन्जिनियर) टोपेन्द्र सुन्दर मल्ल, सव–इन्जिनियर विरेन्द्र चन्द...

‘अख्तियारको क्षेत्राधिकारबाट निजी क्षेत्र हटाइँदै’ access_timeअसार १७, २०७७

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निजी क्षेत्रको अनियमिततासमेत हेर्न दिने गरी प्रस्ताव भएको क्षेत्राधिकार हटाएर राष्ट्रिय सभामा विचाराधीन विधेयक पारित हुने भएको छ । आयोग ऐन संशोधन विधेयक र भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकका प्रतिवेदन परिमार्जन गरेर विधेयक पारि...

३ करोड बढी भ्रष्टाचार गरेको आरोपमा लेखापालविरुद्ध मुद्दा दायर access_timeअसार १५, २०७७

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यायल सिमरा बाराका तत्कालीन लेखापाल युगलकिशोर ठाकुरविरुद्ध भ्रष्टाचार आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ । ठाकुरले ३ करोड ४ लाख ९४ हजार ३०८ रुपैयाँ गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको &n...

घुससहित २ जना पक्राउ access_timeफागुन २९, २०७६

काठमाडौं । कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा कार्यरत नायब सुब्बा डोर प्रसाद पन्थी र लेखापरीक्षक रामचन्द्र श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।   पन्थीले अभिलेख अध्यावधिक गर्ने प्रयोजनका लागि आउने अख्तियारवाला व्यक्तिहरुब...

कपिलवस्तु जिल्ला अदालतमा कार्यरत एक जना दुई लाख घुससहित पक्राउ access_timeफागुन २९, २०७६

कपिलवस्तु जिल्ला अदालतमा दोभाषेको रुपमा करारमा कार्यरत बिश्वनाथ कुर्मी (चौधरी) २ लाख घुससहित पक्राउ परेका छन् ।  उनले ठगी मुद्दा सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धानको बुटवल कार्यालयले पक्राउ गरेक...

अख्तियारद्वारा सहायक वन अधिकृत र प्रधानाध्यापकविरुद्द आरोपपत्र दायर access_timeफागुन २७, २०७६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यलय नवलपरासी सुस्ताका सहायक वनअधिकृत कृष्णबहादुर देवकोटासहित ३ जना विरुद्द विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । आयोगले देवकोटासहित सोही कार्यालयका कार्यलय सहयोगी प्रमोदकुमार तेली र भूमिराज प्राथमिक विद्य...

अख्तियारद्वारा रुपन्देहीमा दुई स्ट्रिङ अपेशन: वडा अध्यक्षदेखि उच्च उदालतका कर्मचारीसम्म पक्राउ access_timeफागुन १४, २०७६

बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले रुपन्देहीमा आज दुईवटा स्ट्रिङ अप्रेशन गरेको छ । सोही अप्रेशनबाट  रुपन्देहीमा अलग–अलग स्थानमा घुससहित वडाध्यक्ष र कर्मचारी पक्राउ परेका छन् । रुपन्देहीको सम्मरीमाई गाउँपालिका ५ का वडाध्यक्ष श्रवणकुमार यादव ७० हजा...

प्रतिनिधिसभामा अख्तियारको २९ औँ वार्षिक प्रतिवेदन पेश access_timeफागुन १३, २०७६

काठमाडौं । प्रतिनिधिसभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९औँ वार्षिक प्रतिवेदन’ पेश भएको छ ।  प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा.शिवमाया तुम्बाहाङ्फेले आज उक्त प्रतिवेदन सभामा पेश गरेकी हुन् । त्यसअघि सभामुखले राष्ट्रपतिको ...

तत्कालीन सडक डिभिजन प्रमुखविरुद्ध मुद्दा दायर access_timeफागुन ५, २०७६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन सडक कार्यालय विराटनगर मोरङका तत्कालीन डिभिजन प्रमुख जीतेन्द्रकुमार चौधरीले पदीय मर्यादाविपरीत सडकका विभिन्न आयोजनामा अनियमितता गरी अकूत कमाएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  आयोगले ठेकेद...

घुस लिएको आरोपमा सहायक वन अधिकृतसहित २ जना पक्राउ access_timeफागुन १, २०७६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, नवलपरासी (सुस्तापूर्व) मा कार्यरत सहायक वन अधिकृत र सोही कार्यालयका कार्यालय सहयोगीलाई आज घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ ।  आयोगको बुटवलबाट खटिएको टोलीले टेण्डर काठ उठाएबापत सेवाग्राही...

Page 1 of 4