केन्द्रीय संस्करण

अपराध

असामाजिक गतिविधिमा संलग्न रहेको अभियोगमा गोंगबुबाट ३० जना पक्राउ access_timeअसोज २, २०७६

काठमाडौं– प्रहरीले राजधानीको गोंगबुबाट ३० जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा तेस्रो लिङ्गी २ जना, महिला ८ जना र २० पुरुष जना गरी ३० जना रहेको महानगरीय प्रहरी वृत्त महाराजगन्ज प्रमुख डीएसपी उमेश लम्सालले जानकारी दिए ।  असामाजिक र शंकास्पद ...

राजधानीको कपनमा हातखुट्टा बाँधेर झुण्ड्याएको अवस्थामा महिला मृत फेला access_timeअसोज १, २०७६

काठमाडौं– राजधानीको कपनमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । कपनको तेन्जिङ चोकस्थित कोठामा कपिलबस्तुको बाणगंगा नगरपालिकाकी कमला केसी मृत अवस्थामा फेला परेकी हुन् । कोठाभित्र हातखुट्टा बाँधेर झुण्ड्याइएको अवस्थामा उनको शव फेला परेको महानगरीय प्रहरी वृत्...

सुन जस्तो देखिने पहेलो धातु सहित पक्राउ access_timeभदौ ३१, २०७६

काठमाडौं- काठमाडौं महानगरपालिका-१६ माछापोखरीबाट करिब १ केजी बराबरको सुन जस्तो देखिने पहेँलो धातु सहित काठमाडौं ठुलोभर्‍याङ बस्ने सिन्धुली कमला नगरपालिका घर भएका ४२ वर्षीय राजकुमार बम्जनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  उक्त स्थानमा सुन जस्त...

आइतबारका दिन मात्रै कञ्चनपुरमा किन भए बढी अपराधका घटना ? access_timeभदौ २५, २०७६

भीमदत्तनगर– गत वर्ष साउनमा भएको १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणले चर्चा सर्वत्र पाए पनि कञ्चनपुर सुरक्षाका दृष्टिकोणले शान्तिपूर्ण जिल्लाका रुपमा चिनिन्छ । निर्मला प्रकरणले कञ्चनपुर अपराध बढी हुने जिल्लाको रुपमा बढी प्रचारबाजी गरिए पनि र भारतसित खुला सीमा जोडिए प...

एटीएम चोरी प्रकरण : ठमेलको मनि एक्सचेन्जबाट २९ लाख ९९ हजार साटेको खुलासा access_timeभदौ १६, २०७६

काठमाडौँ– काठमाडौँको दरबारमार्गबाट नबिल बैंकको एटीएमबाट रकम निकाल्ने चिनियाँ नागरिकमध्ये भागेका २ जनाबारे प्रहरीले थप प्रमाणहरु फेला पारेको छ ।  प्रहरीले शनिबार एटीएमबाट रकम निकाल्ने ५ जनालाई पक्राउ गरेको थियो भने सो समूहका अन्य तीन जना भागेका थिए...

महिलाको हत्या गरेर फरार व्यक्ति समातिए access_timeभदौ ५, २०७६

सिन्धुपाल्चोक– महिलाको हत्या गरेर फरार एक व्यक्तिलाई इलाका प्रहरी कार्यालय मेलम्चीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय मेलम्चीका इन्सपेक्टर महेन्द्र दर्नालको नेतृत्वमा खटिएको प्रहरी टोलीले सिन्धुपाल्चोक साबिक थकनी गाबिस वडा नं ६ भई हाल मेलम्ची नगरपालिका ...

ल्याङ्ग्वेज सेन्टर सञ्चालक पक्राउ access_timeभदौ ३, २०७६

काठमाडौँ– प्रहरील काठमाडौं उपत्यकाभित्र विभिन्न सरकारी तथा गैह्र सरकारी कार्यालयका कीर्ते कागजात तथा छाप बनाउने धन्दामा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।  सरकारी कागजात र छाप बनाउने गिरोह सक्रिय रहेको भन्ने उजुरीका आधारमा महानगरीय अपराध महाशाखाबाट खटि...