केन्द्रीय संस्करण

अभिनव कोहली

जमानतमा छुटे नायिका श्वेता तिवारीका श्रीमान्, सौतेनी छोरीमाथि दुर्व्यवहारको आरोप access_timeसाउन २९, २०७६

चर्चित अभिनेत्री एवं बिग बस ४ की बिजेता श्वेता तिवारी आजकाल आफ्नो नीजि जीवनका लागि चर्चामा छिन् । श्वेताले आफ्ना श्रीमान् अभिनव कोहलीमाथि घरेलु हिंसाको आरोप लगाएकी थिइन् । उनले समता नगर पुलिस स्टेशन, कान्दिवलीमा अभिनवविरुद्ध मुद्दा दर्ता गरेकी थिइन् । त्यसपछि उनलाई आइतब...