केन्द्रीय संस्करण

अर्थमन्त्री डा.युबराज खतिवडा

अर्थमन्त्रीज्यू, यहाँको नैतिकता परीक्षामा छ ! access_timeबैशाख ३, २०७७

राजधानी काठमाडौंको सनसिटी अपार्टमेन्टमा कोरोना संक्रमित फेला परेको घटना आफैंमा गम्भीर र चिन्ताजनक कुरा हो । त्योभन्दा पनि गम्भीर चिन्ताजनक कुरा हो– कोरोना नियन्त्रणका लागि हात धोएर लाग्नुपर्ने मन्त्रीहरु समेत सनसिटी अपार्टमेन्टमा भएको कार्यक्रममा सहभागी भएको खबर । ...

नेपालमा रहेको भारु साट्ने व्यवस्था मिलाइदिन अर्थमन्त्रीको आग्रह access_timeअसोज १७, २०७६

अर्थमन्त्री डा. यूवराज खतिवडाले नेपालमा रहेको भारतीय नोट साट्ने व्यवस्था मिलाउन भारतीय वित्तमन्त्रीलाई आग्रह गरेका छन् ।  भारतमा भइरहेको विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन पुगेका खतिवडाले वित्तमन्त्री निर्मला सितारमणलाई भारत सरकारले भारु ५ सय र १ हजारका नो...

राजस्व प्रशासनमा स्वच्छता कायम गरी कार्य सम्पादन गर्न अर्थमन्त्रीको निर्देशन access_timeअसोज ८, २०७६

काठमाडौं–अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्व प्रशासनमा स्वच्छता पारदर्शीता र कुशलता कायम गरी कार्य सम्पादन  गर्न भन्सारका कर्मचारीलाई निर्देशन दिएका छन् ।  बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको स्थलगत निरीक्षण गर्दै अर्थमन्त्री डा. खतिवड...

सेयर बजारमा लगानी बढाउन अर्थमन्त्रीको आग्रह access_timeभदौ ३१, २०७६

काठमाडौं–अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारमा लगानी बढाउन वित्तीय संस्थाहरुलाई आग्रह गरेका छन् ।  अर्थमन्त्री खतिवडाले मुलुकको आर्थिक गतिविधिलाई बढाउन पनि सेयर बजारमा लगानी बढाउन वित्तीय संस्थाहरुलाई सचेत गराएका हुन् ।  कर्मचारी संचय कोषक...

राष्ट्रिय वाणिज्य बैंकको १४ वटा नयाँ शाखाको संयुक्त उद्घाटन access_timeभदौ ११, २०७६

काठमाडौं– अर्थमन्त्री डा.युबराज खतिवडाले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५ प्रदेशका १२ जिल्लामा रहेका १४ वटा नयां शाखा कार्यालयहरुको संयुक्त डिजिटल प्रविधिबाट बुधबार समुद्घाटन गरेका छन् । योसँगै बैंकको शाखा कार्यालयको संख्या २३६ पुगेको छ ।  कार्यक्रममा अ...