केन्द्रीय संस्करण

अलिया भट्ट

आलियासँगको किस सिनका कारण सलमानले छोडे भन्सालीको फिल्म access_timeभदौ ३१, २०७६

मुम्बई– केही अगाडि फिल्म इन्सा अल्लाह घोषणा भएको थियो । लगतै उक्त फिल्मका लागि मुख्य कलाकार अभिनेता सलमान खान र अभिनेत्री अलिया भट्ट फाइनल भए । फिल्ममा सलमान र आलियाको जोडी रहने भएपनि दुबैका फ्यान खुसी नहुने त कुरै भएन नि । तर अहिले सलमान खानले फिल्म छोडे...