केन्द्रीय संस्करण

अवैध सम्बन्ध

अवैध सम्बन्ध राखेको आशंकामा पतिले गुप्ताङ्गमा सुपरग्लु लगाए, पत्नीको अवस्था गम्भीर access_timeफागुन ९, २०७६

अफ्रिकी मुलुक केन्यामा एक व्यक्तिले अवैध सम्बन्ध राखेको आशंकामा पत्नीको यौनाङ्ग सुपर ग्लुले टालिदिएका छन् । पतिको यस्तो व्यवहारपछि छटपटाएकी ती महिलालाई उनका छिमेकीले उद्दार गरेका थिए । र उनलाई अस्पतालमा भर्ना गरेका थिए । उनको हालत गम्भीर भएको अन्तर्राष्ट्रिय सञ्चार माध्य...