केन्द्रीय संस्करण

अष्ट्रेलिया

अष्ट्रेलियाको चार्टर्ड उडानको जिम्मा विदेशी एयरलाइन्सलाई, एनएसीको व्यापार खोसियो access_timeअसार २७, २०७७

काठमाडौं । अष्ट्रेलियाबाट नेपालीको उद्धार गर्दै आएको नेपाल वायुसेवा निगम (एनएसी) को ‘व्यापार’ खोसिएको छ । अष्ट्रेलियास्थित नेपाली राजदूतावास र गैरआवासीय नेपाली संघले तेस्रो चार्टर्ड उडानको जिम्मा सिंगापुर एयरलाइन्सलाई दिएको हो । यसअघि दुई उडानमार्फत् निगम...

काठमाडौंमा खुल्यो अष्ट्रेलियन शिक्षा सूचना केन्द्र access_timeमाघ ३, २०७६

काठमाडौं– उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई परामर्श दिइरहेको नायरको अगुवाईमा काठमाडौंमा अष्ट्रेलियन एजुकेशन इन्फर्मेसन सेन्टर सन्चालनमा ल्याइएको छ ।  बिहिबार एक कार्यक्रमका बीच नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले सूचना केन्द्र उ...

अष्ट्रेलियाको डढेलो क्षेत्रमा वर्षा access_timeमाघ २, २०७६

एजेन्सी । अष्ट्रेलियामा लामो समयदेखि आगलागी भएको क्षेत्रमा वर्षा भएको छ । देशको पूर्वी क्षेत्रमा पर्ने त्यस क्षेत्रमा बिहीबार वर्षा भएको र राहत महसूस गरिएको अधिकारीहरुले बताएका छन् । अहिलेसम्म नै नभएको ठूलो आगलागीको घटनामा परी कम्तीमा २८ जनाको मृत्यु भइसकेको छ भने ला...

अष्ट्रेलियामा डढेलोका कारण मृत्यु हुनेको संख्या २७ पुग्यो (अपडेट) access_timeपुस २४, २०७६

एजेन्सी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले देशमा भइरहेको आगलागीका कारण मृत्यु हुनेको संख्या २७ पुगेको बताएका छन् ।  संसद भवनमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोरिसनले यो पछिल्लो विवरण सार्वजनिक गरेका हुन् । उनका अनुसार आगलागीका कारण २१ स...

अष्ट्रेलियाको धुँवा दक्षिण अमेरिका पुग्यो access_timeपुस २३, २०७६

एजेन्सी । अष्ट्रेलियामा भइरहेको डढेलोबाट उत्पन्न धुँवा दक्षिण अ‍मरिकी मुलुकसम्म पुगेको छ । अधिकारीहरुले मङ्गलबार दिएको जानकारी अनुसार अष्ट्रेलियाको धुँवा दक्षिण अमेरिकी मुलक उरुग्वेसम्म पुगेको छ । ‘यही जनवरी ६ सोमबार दिउँसोदेखि हामीले उरुग्वेको आकाशमा धुँ...

अष्ट्रेलियामा भीषण डढेलोः क्षति व्यवस्थापनका लागि राष्ट्रिय पुनर्स्थापना निकाय गठन access_timeपुस २१, २०७६

एजेन्सी । अष्ट्रेलियामा डढेलोबाट भएको क्षतिको व्यवस्थापनका लागि राष्ट्रिय पुनर्स्थापना निकाय गठन गरिएको छ ।  प्रधानमन्त्री स्कट मोरिसन, उपप्रधानमन्त्री मिचेल एमसीकोर्माक र कोषाध्यक्ष जोश फ्रीडेन्बर्गले सोमबार यसको घोषणा गरेका हुन् । यस निकायको कोषमा प्रारम्भिक चरणम...

अष्ट्रेलियाको डढेलोबाट बाँचेका कंगारु खाना र पानीका लागि भौंतारिँदै (फोटोफिचर) access_timeपुस २१, २०७६

अष्ट्रेलिया । अष्ट्रेलियामा चार महिनादेखि लागेको भीषण डढेलो नियन्त्रणमा आउन सकेको छैन । आगलागीमा परी हालसम्म २५ जनाको मृत्यु भएको छ भने २५ सय घर जलेर नष्ट भएका छन् । युनिभर्सिटी अफ सिड्नीको अनुसन्धानअनुसार आगलागीका कारण ५० करोड जीवको मृत्यु भइसकेको छ भने जनावरह...

लहैलहैमा होइन बुझेर आउनुपर्छ अध्ययनलाई अष्ट्रेलिया access_timeपुस २१, २०७६

–नारायण अधिकारी अष्ट्रेलिया । अध्ययनको लागि नेपाली युवापिँढीको आकर्षणक गन्तव्य अष्ट्रेलिया बन्ने गरेको छ । चीन र भारतपछि सबैभन्दा बढी यहाँ विद्यार्थी आउने देश पनि नेपाल हो । कक्षा १२ पढेर अष्ट्रेलिया आउने सपना धेरै विद्यार्थीले देख्ने गर्दछन् । तर लहैलहैमा यहाँ आउन...

अष्ट्रेलियाको डढेलोको मुस्लो न्युजिल्याण्डसम्म पुग्यो access_timeपुस २०, २०७६

एजेन्सी । अष्ट्रेलियामा भएको आगलागीका कारण उडेको धुवाँको मुस्लो न्युजिल्याण्डसम्म पुगेको छ ।  डढेलोका कारण उठेको धुवाँको मुस्लोले न्युजिल्याण्डको अकल्याण्ड शहरको आकाश ढाकेको अधिकारीहरुले आइतबार बताएका छन् । न्युजिल्याण्डको जलवायु तथा मौसम विभागले तास्मान समुद्रिक ...

आगलागीका कारण अष्ट्रेलियामा ३० हजार विस्थापित access_timeपुस १४, २०७६

एजेन्सी । अष्ट्रेलियाको पूर्वी गिप्सल्याण्ड क्षेत्रमा रहेको जङ्गलमा आगलागी भएपछि ३० हजारभन्दा बढी स्थानीय बासिन्दा विस्थापित भएका छन् ।  स्थानीय समयानुसार सोमबार विहान ९ बजेतिर उच्च तापक्रम थियो भने तातो हावाहुरी चलेको थियो ।  केही दिनदेखि अष्ट्रेलियाका दर्जनौ...

एनआरएनए अष्ट्रेलियाद्वारा नेपाली संघसंस्था र व्यवसायीबिच परामर्शः अघि सार्यो ‘प्रिभिलेज कार्ड’ access_timeमंसिर १८, २०७६

सीता रसाइली, सिड्नी एनआरएनए अष्ट्रेलिया एनएसडब्लु राज्य समितिको आयोजनामा पहिलो पटक सिड्नीमा रहेका नेपाली सामुदायिक  संघ–संस्थाका प्रतिनिधि र व्यवसायीका बीच गहन परामर्श  भएको  छ । आगामी  दिनहरुमा एनआरएनएले समुदायसँ...

अष्ट्रेलियाः आगोसँग लड्ने २३ वर्षीया गर्भवती युवती access_timeकात्तिक २८, २०७६

अष्ट्रेलियामा २३ वर्षीया महिला गर्भवती हुँदा हुँदै पनि आगोसँग लड्नका लागि अग्नि नियन्त्रकको रुपमा स्वेच्छिक रुपमा काम गरेकी छिन् । क्याट रोबिन्सन विलियम्स यतिबेला १४ हप्ताकी गर्भवती छिन् । तर अग्नि नियन्त्रक (फायर फाइटर) को भूमिकामा अष्ट्रेलियाको जंगलमा फैलिएको भयानक आगो...

अष्ट्रेलियाको सानदार जित access_timeकात्तिक २२, २०७६

काठमाडौं– पाकिस्तानविरुद्ध तीन खेलको टी–२० सिरिज अष्ट्रेलियाले जितेको छ । तेस्रो तथा अन्तिम खेलमा शुक्रबार अष्ट्रेलियाले पाकिस्तानलाई १० विकेटले हरायो । यससँगै अष्ट्रेलियाले सिरिज २–० ले कब्जा जमाएको हो । एकसय सात रनको सामान्य विजयी लक्ष्य पछ्...

नेपाल र अष्ट्रेलियाबीच सिधा हवाईसेवा सम्झौता access_timeअसोज १४, २०७६

नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई सञ्जाल जोडिने भएको छ । क्यानाडाको शहर मन्ट्रियलमा भएको दुई देशबीचको हवाईसेवा सम्झौतासँगै नेपाली जहाज अष्ट्रेलियाका विभिन्न गन्तव्यमा उडान भर्न पाउने भएका हुन् ।  योसँगै नेपालले अन्तरराष्ट्रिय मुलुकसँग हवाईसेवा सम्झौता गरेको ४०औँ ...