केन्द्रीय संस्करण

आन्तरिक राजश्व विभाग

कर बुझाउने म्याद थपियो, अब कुन कर कहिले बुझाउने ? access_timeचैत २४, २०७६

काठमाडौं । सरकारलाई बुझाउनुपर्ने करको अवधि थपिएको छ । आन्तरिक राजश्व विभागले आइतबार सूचना जारी गरी कर विवरण र विवरण अनुसार लाग्ने करहरु बुझाउने समय थप गरेको हो । नेपाल सरकारको चैत १८ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार त्यस्तो समयावधि थप गरिएको विभागले जनाएको छ । ...