केन्द्रीय संस्करण

आफताव आलम

सबुद प्रमाण नष्ट हुने खतरा, ‘आलमलाई थुनामा राख्नुपर्छ’ access_timeकात्तिक २३, २०७६

बम विस्फोटमा घाइते भएका व्यक्तिलाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा पक्राउ परेका पूर्वमन्त्री आफताव आलमलाई थुनामुक्त गरिए घटनासँग सम्बन्धित सबुद प्रमाण नष्ट हुने प्रबल सम्भावना व्यक्त गर्दै थुनामै राखी मुद्दाको पुर्पक्ष गर्न माग गरिएको छ । रौतहट जिल्ला अदालतका न्या...

शेख अफ्ताव आलमका बारेमा सुन्दा access_timeकात्तिक १०, २०७६

जनमानसमा आततायीका रुपमा चित्रित आलम एउटा लहरा हुन् । अन्य अनेककन हत्या, बलात्कार अन्याय, अत्याचार र भ्रष्टाचारका लहराजस्तै आलम पनि प्रवृत्तिगत रुपमै एउटा लहरा हुन् । जसमा आततायी  किसिमका भयङ्कर क्रियाकलापहरु फल्छन् । फलेकाछन् । अहिले हाम्रो मुलुकमा हत्या, बलात्कार ...

आलम प्रकरणः यही ट्र्याक्टर हो, जसमा घाइतेलाई इँटाभट्टा पुर्‍याइयो access_timeकात्तिक ७, २०७६

बुध कब्जा गर्न तयार पारेको बम विस्फोट हुँदा मारिएका भनिएका व्यक्तिलाई इँटाभट्टामा लैजान प्रयोग भएको ट्र्याक्टर प्रहरीले बरामद गरेको छ । बरामद ट्र्याक्टर आफताव आलमका भाइ मो. महताव आलमको भएको प्रहरीको दाबी छ । आलमका काका शेष इद्रिसको सानो घरमा बम विस्फोट भएको र घाइ...