केन्द्रीय संस्करण

आर्मी

विश्व मिलिटरी खेलकुदमा सेनाले भाग लिने access_timeअसोज १५, २०७६

काठमाडौं– चीनको उहानमा कात्तिक १ देखि १० गतेसम्म आयोजना हुने सातौं विश्व मिलिटरी खेलकूद प्रतियोगिता (सिआइएसएम) मा नेपाली सेनाले पनि भाग लिने भएको छ । नेपालले पहिलोपटक यस प्रतियोगितामा भाग लिन लागेको हो । इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिलले प्रत्येक चार व...