केन्द्रीय संस्करण

इङ्लिस प्रिमियर लिग

लेस्टरलाई नर्विचको झट्का access_timeफागुन १७, २०७६

इङ्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा रहेको लेस्टर सिटीलाई रेलिगेनमा रहेको नर्विच सिटीको नमिठो झट्का लागेको छ ।  शुक्रबार राति भएको खेलमा लेस्टर नर्विच सिटीसँग उसैको मैदानमा १–० गोलले पराजित भयो । नर्विचको जितमा जमल लेविसले गोल गरे । जमलले ७०औं...

चेल्सीसँग हार्‍यो टोट्टनहाम access_timeफागुन १०, २०७६

इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले टोट्टनहामलाई पराजित गरेको छ । घरेलु मैदानमा शनिबार साँझ भएको खेलमा चेल्सीले टोट्टनहामलाई २–१ गोलले हरायो । यस जितले चेल्सीको च्याम्पियन्स लिग छनोटको दौडमा राहत मिलेको छ । हारले टोट्टनहामलाई केही घाटा लागेको छ  । ...

आर्सनल एफए कपको चौथो चरणमा access_timeपुस २२, २०७६

इङ्लिस प्रिमियर लिग क्लब आर्सनल एफए कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ ।  सोमबार राति भएको खेलमा आर्सनलले लिड्स युनाइटेडलाई १–० गोलले हरायो । घरेलु मैदानमा आर्सनललाई जिताउन रेइस नेल्सनले निर्णायक गोल गरे ।  प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ ग...

लिभरपुल र चेल्सी चौथो चरणमा access_timeपुस २१, २०७६

इङ्लिस प्रिमियर लिग क्लब लिभरपुल र चेल्सी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् । आइतबार राति भएको खेलमा लिभरपुलले प्रिमियर प्रतिद्वन्द्वी एभर्टनलाई १–० गोलले हरायो । अर्को खेलमा चेल्सीले नथिङघम फरेस्टलाई २–० गोलले पराजित गर्यो । घरेलु मैदानमा लिभर...

सिटी र लेस्टर एफए कपको चौथो चरणमा access_timeपुस २०, २०७६

इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी र लेस्टर सिटी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् । शनिबार राति भएको खेलमा सिटीले चौथो श्रेणीको क्लब पोर्ट भेललाई ४–१ गोलले हरायो । लेस्टर सिटीले विगान एथ्लेटिकलाई २–० गोलले पराजित ग¥यो । घरेलु मैद...

लेस्टरसँग हारेपछि वेस्टहामका प्रशिक्षक पेलेग्रिनी बर्खास्त access_timeपुस १३, २०७६

इङ्लिस प्रिमियर लिगको दोस्रो स्थानमा रहेको लेस्टर सिटीसँग पराजित भएपछि वेस्टहामले प्रशिक्षक म्यानुअल पेलेग्रिनीलाई बर्खास्त गरेको छ । शनिबार राति भएको खेलमा लेस्टरले वेस्टहामलाई उसैको मैदानमा २–१ गोलले हरायो । घरेलु मैदानमा लेस्टरसँग हार खेपेसँगै प्रशिक्षक पेल...

बायर्नसँग टोट्टनहाम पराजित access_timeमंसिर २६, २०७६

इङ्लिस प्रिमियर लिग क्लब टोट्टनहाम युइएफए च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बायर्न म्युनिखसँग पराजित भएको छ ।  समूह ‘बी’ अन्तर्गत बुधबार राति भएको खेलमा टोट्टनहाम घरेलु टोली बायर्न म्युनिखसँग ३–१ गोलले पराजित भयो । बायर्नको जितमा किङ्सले कोमा...

आर्सनललाई घरमै ब्राइटनको नमिठो धक्का access_timeमंसिर २०, २०७६

इङ्लिस प्रिमियर लिग फुटबलको चर्चित टोली आर्सनललाई घरमै ब्राइटनको नमिठो धक्का लागेको छ । घरेलु मैदानमा बिहीबार राति भएको खेलमा आर्सनल घरेलु ब्राइटनसँग २–१ गोलले पराजित भयो । आर्सनलको पछिल्ला पाँच खेलमा आर्सनलले जित निकाल्न सकेको छैन । पाँच खेलमा आर्सनलले ती...

सिटीले चेल्सीलाई २–१ गोलले हरायो access_timeमंसिर ८, २०७६

साविक विजेता म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा सिटीमाथि रोचक जित निकालेको छ । शनिबार राति भएका प्रतिस्पर्धात्मक खेलमा सिटीले चेल्सीलाई २–१ गोलले हरायो । घरेलु मैदानमा सिटीलाई जिताउन केभिन डि ब्रुयन र रियाद महारेजले गोल गरे । चेल्सीका एन्गोलो कान्टेल...

लिभरपुलले क्रिस्टल प्यालेसलाई २–१ हरायो, इङ्लिस प्रिमियर लिगमा अपराजित यात्रा कायमै access_timeमंसिर ८, २०७६

लिभरपुलले इङ्लिस प्रिमियर लिगमा अपराजित यात्रा कायम राखेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई २–१ गोलले हरायो । लिभरपुलको जितमा साडियो माने र रोबर्टाे फिर्मिनोले गोल गरे । क्रिस्टलका विलफ्रेड जाहाले गोल गरे । मानेले ४९औं मिनेटमा गोल...

आर्सनललाई लेस्टरको झट्का access_timeकात्तिक २४, २०७६

इङ्लिस प्रिमियर लिगको बलियो टोली आर्सनललाई लेस्टर सिटीको नमिठो झट्का लागेको छ । जारी लिगमा सानदार प्रदर्शन गरिरहेको लेस्टरले शनिबार राति भएको खेलमा आर्सनललाई २–० गोलले हरायो ।  घरेलु मैदानमा खेलिएको खेलमा लेस्टरलाई जिताउन जेमी भार्डी र जेम्स म्याडिसनल...

सिटीको सानदार जित access_timeकात्तिक ९, २०७६

एजेन्सी-इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले एस्टन भिल्लामाथि सानदार जित निकालेको छ । घरेलु मैदानमा शनिबार भएको खेलमा सिटीले एस्टन भिल्लालाई ३–० गोलले हरायो । जितसँगै सिटी दोस्रो स्थानमा छ । सिटीले तीनवटै गोल दोस्रो हाफमा गरेको थियो । सिटीको जित...

युनाइटेड र आर्सनलले अंक बाँडे access_timeअसोज १४, २०७६

इङ्लिस प्रिमियर लिग फुटबलका बलिया टोली म्यानचेस्टर युनाइटेड र आसर्नलले बराबरी खेल्दै अंक बाँडेका छन् । घरेलु मैदानमा सोमबार राति भएको खेलमा युनाइटेडले आर्सनलसँग १–१ गोलको बराबरी खेलेको हो । युनाइटेडले सुरुवाती अग्रता लिएर पनि बराबरीमा चित्त बुझाएको थियो...

लिभरपुल र युनाइटेड विजयी access_timeअसोज ९, २०७६

इङ्लिस प्रिमियर लिगको बलिया टोली लिभरपुल र म्यानचेस्टर युनाइटेड इएफएल कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् । बुधबार राति भएको खेलमा लिभरपुलले दोस्रो श्रेणीको क्लब मिल्टन केनिस डन्सलाई २–० गोलले हरायो । म्यानचेस्टर युनाइटेडले पनि दोस्रो श्रेणीको रोचदाले क्लबलाई...

वाटफोर्डमाथि सिटीको गोल बर्षा access_timeअसोज ५, २०७६

इङ्लिस प्रिमियर लिग फुटबलको साविक विजेता म्यानचेस्टर सिटीले वाटफोर्डमाथि गोल बर्षा गरेको छ । शनिबार राति भएको खेलमा सिटीले वाटफोर्डलाई ८–० गोलले हरायो । घरेलु मैदानमा भएको एकपक्षीय खेलमा सिटीलाई जिताउन बर्नाडो सिल्भाले ह्याट्रिक गरे । बर्नाडोले १५औं, ४९औं ...

लेस्टरसँग बराबरीमा रोकियो चेल्सी access_timeभदौ २, २०७६

इङ्लिस प्रिमियर लिगको बलियो टोली चेल्सी दोस्रो खेलमा लेस्टर सिटीसँग १–१ गोलको बराबरीमा रोकिएको छ । यससिजन खराव नतिजाबाट सुरुवात गरेको चेल्सीले आइतबार राति भएको दोस्रो खेलमा पनि सुरुवाती अग्रता जोगाउन सकेन । चेल्सी लिगको पहिलो खेलमा म्यानचेस्टर युनाइटेडसँग ४...

टोट्टनहामसँग बराबरीमा रोकियो सिटी access_timeभदौ १, २०७६

इङ्लिस प्रिमियर लिग फुटबलको साविकको विजेता म्यानचेस्टर सिटी र टोट्टनहाम हस्टपरसँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा सिटीले टोट्टनहामसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । सिटीले सुरुवाती अग्रता लिएरपनि जोगाउन सकेन । सिटीका...