केन्द्रीय संस्करण

इन्डक्सन चुलो

इन्डक्सन चुलो र महसुलमा छुट access_timeचैत १४, २०७६

सर्वसाधारणले ग्यास अभाव महसुस गरिरहेका बेला सरकारले विद्युतीय चुलो प्रवद्र्धन गर्न चुलो तथा विद्युत् महसुल दुवैमा सहुलियत दिने भएको छ । सरकारको पछिल्लो कदमले नेपालीले इन्डक्सन चुलो १५ प्रतिशत सस्तो र विद्युत् महसुलमा २० प्रतिशत छुट पाउने भएका हुन् । ऊर्जा जलस्रोत तथा स...