केन्द्रीय संस्करण

इन्द्रजात्रा

काठमाडौंको वसन्तपुरमा इन्द्रजात्रा मनाउँदा जे देखियो (फोटोफिचर) access_timeभदौ २७, २०७६

काठमाडौंको सबैभन्दा ठूलो सांस्कृतिक पर्व इन्द्रजात्रा मनाइएको छ । राष्ट्रपति विद्या भण्डारीले शुक्रबार अपरान्ह काठमाडौंको वसन्तपुरको ग्यालरी बैठकमा पुगेर इन्द्रजात्राको अवलोकन गरेकी हुन् । सो जात्रामा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, प्रतिनिधिसभा...

राष्ट्रपति भण्डारीद्वारा इन्द्रजात्रा अवलोकन, ५ देशका पाहुना सहभागी access_timeभदौ २७, २०७६

काठमाडौं– काठमाडौंमा परम्परागत रुपमा मनाईने इन्द्रजात्रा मनाइएको छ । काठमाडौंको वसन्तपुरमा मनाइएको सो जात्राको  राष्ट्रपति विद्या भण्डारीले अवलोकन गरेकी छन् । राष्ट्रपति भण्डारी दिउँसो ४ बजेतिर बसन्तपुर पुगेर जात्राको अवलोकन गरेकी हुन् । राष्ट्रपति भण्डारीलाई क...

इन्द्रजात्रा व्यवस्थापनका लागि ५ करोडको कोष access_timeभदौ २६, २०७६

काठमाडौं– काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो सांस्कृतिक पर्व इन्द्रजात्राको व्यवस्थापन तथा सञ्चालनका लागि  पाँच करोडको कोष स्थापना गरिएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले बिहीबार काठमाडौंमा एक कार्यक्रममा बीच इन्द्रजात्राको व्...

रकम अभावले इन्द्रजात्रा मनाउन समस्या access_timeभदौ २६, २०७६

काठमाडौं– रकम अभावकै कारण इन्द्रजात्रा पर्व मनाउन समस्या हुँदै आएको छ । सरकार र महानगरले सीमित मात्रामा मात्रै बजेट निकासा गर्दा इन्द्रजात्रा सञ्चालनका लागि व्यक्तिगत रूपमा सहयोग माग्नुपर्छ ।  इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यले  प्रत्येक वर्ष आफ...

इन्द्रजात्रामा पाँच विदेशी मेयरहरु पनि सहभागी हुने access_timeभदौ २५, २०७६

काठमाडौं– काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो जात्रा इन्द्रजात्रामा यस वर्ष विश्वका विभिन्न सहरका ५ जना मेयरसहित ४८ जना विदेशी पाहुना पनि सहभागी हुने भएका छन् । काठमाडौं महानगरपालिकाले बुधबार पत्रकार सम्मेलन गरी यस वर्षको इन्द्रजात्रामा विदेशी पाहुनालाई पनि सहभागी ...

इन्द्रध्वजोत्थान गर्दै शुरु भयो इन्द्रजात्रा, तस्विरमा हेर्नुहोस् access_timeभदौ २४, २०७६

काठमाडौं– इन्द्रजात्रा पर्व आजबाट शुरु भएको छ । मङ्गलबार बिहान ९:१७ बजेको साइतमा इन्द्रजात्राको लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान गरिएको हो ।  इन्द्रध्वजोत्थान इन्द्रजात्राको महत्वपूर्ण दिन हो । भक्तपुरको चित्तपोल सामुदायिक वनबाट ल्याइएको इन्द्रजात्राकोे लिङ्गो शुक्रबार ...

इन्द्रजात्रा अवलोकन गर्न ६ देशका पाँच नगर प्रमुख काठमाडौँ आउने access_timeभदौ ३, २०७६

काठमाडौं-यस वर्ष इन्द्रजात्राको अवलोकन गर्न महानगरको भगिनी सम्बन्ध भएका नगरका झण्डै ४८ जना पाहुना काठमाडौँ आउने भएका छन् । आगामी २७ गते पर्ने सो पर्वका अवसरमा छ देशका १३ नगरबाट पाँच प्रमुखसहित ४८ पाहुना आउने निश्चित भएको कामपाले जनाएको छ । महानगरको अन्तर्राष्ट्रिय स...