केन्द्रीय संस्करण

एनआइसी एशिया बैंक

नेको इन्स्योरेन्सले एनआइसीका ग्राहकहरुको बीमा गर्ने access_timeअसार ८, २०७७

काठमाडौं– विगत २५ बर्षदेखि नेपाली बीमा बजारमा निरन्तर सेवा प्रदान गर्दै आएको नेको इन्स्योरेन्सले सेवा विस्तार गर्ने क्रममा एनआइसी एशिया बैंकसँग खातावालाहरुको दुर्घटना बीमा, गम्भिर प्रकृति रोग बीमा र स्वास्थ्य बीमा गर्ने सम्झौता गरेको छ ।  उक्...

एनआइसी एशिया बैंकमा अनलाइनमार्फत खाता खोल्न थप सहज access_timeजेठ २१, २०७७

काठमाडौं– कोरोनाभाइरसको संक्रमणलाई कम गर्न नेपाल सरकारले लकडाउन जारी गरिरहेका बेला एनआइसी एशिया बैंकले घरमै बसी अनलाइन खाता खोल्ने प्रक्रियालाई थप सहज तथा ग्राहकमैत्री बनाएको छ ।  यस विषम परिस्थितिमा समेत अनलाइन खाता खोल्ने ग्राहकहरूको संख्यामा उल्ले...

लकडाउनका कारण विदेशबाट पैसा पठाउन समस्या भयो ? वर्ल्ड रेमिट र अर्विट रेमिटको वेभसाइट र एपमार्फत सजिलै यसरी पठाउन सकिन्छ access_timeबैशाख ३१, २०७७

काठमाडौं– विश्वका कतिपय सहरहरु अहिले लकडाउको अवस्थामा छन् । यस्तो अवस्थामा विभिन्न देशहरुमा रहेका नेपालीहरुले आफ्नो घरमा रकम पठाउन समस्या भएको अवस्थालाई मध्यनजर गर्दै एनआइसी एशिया बैंकले लकडाउनको समयमा पनि घरमै बसेर नेपालमा रकम पठाउन सकिने व्यवस्था गरेको छ ।&...

एनआइसी एशिया बैंकको पीओएस टर्मिनल र एटीएमहरूमा अब मास्टरकार्डको डेबिट तथा क्रेडिट कार्डको प्रयोग गर्न सकिने access_timeबैशाख २४, २०७७

काठमाडौं– एनआइसी एशिया बैंकले अन्तर्राष्ट्रिय कार्ड सेवा प्रदायक कम्पनी मास्टरकार्डसँगको सहकार्यपछि यस बैंकको पीओएस टर्मिनल तथा एटीएमहरूमा उक्त कम्पनीका डेबिट तथा क्रेडिट कार्यहरू प्रयोग गर्न सकिने सुविधा ल्याएको छ ।  यस व्यवस्थासँगै अब कुनै पनि राष्ट्रिय तथा ...

एनआइसी एशिया बैंकले ऋणीहरुलाई १०% ब्याज छुट दिने, यी क्षेत्रले पाउने छैनन् छुट access_timeबैशाख २२, २०७७

काठमाडौं– एनआइसी एशिया बैंकले नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको २% ब्याज छुटको अलावा १०% छुटको योजना अघि सारेको छ । वैशाख महिनासम्ममा तिर्नुपर्ने ब्याज वैशाख मसान्तभित्र चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा १०% छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना ...

घरमै बसीबसी यसरी कोरोनाभाइरस सम्बन्धि बिमालेख खरिद गर्नुहोस् access_timeबैशाख १८, २०७७

काठमाडौं –एनआइसी एशिया बैंकले असहज परिस्थितिका बीच भौतिक रुपमा बाहिर निस्किएर बिमालेख खरिद गर्न कठिनाई हुनसक्ने अवस्थालाई ध्यानमा राख्दै बिमालेख खरिद सेवालाई सहज बनाउन डिजिटल पोर्टल सञ्चालन गरेको छ । विश्वव्यापी कोरोनाभाइरसको संक्रमणबाट बच्नका लागि सरकारले...

एनआइसीका ग्राहकलाई आमाको मुख हेर्ने दिन केक तथा उपहार अनलाइन खरिद गर्दा क्यास ब्याक access_timeबैशाख १०, २०७७

काठमाडौं– एनआइसी एशिया बैंकका ग्राहकहरूलाई नेपालका विभिन्न अनलाइन डेलिभरीका माध्यमहरूबाट यस वर्षको आमाको मुख हेर्ने दिन अर्थात वैशाख ११ गते (बिहिबार) दिनभर केक वा विभिन्न उपहार सामग्री खरिद गर्दा खरिद रकमको १० प्रतिशत वा अधिकतम रू. ५०० सम्म नगद फिर्ता हुने भ...

क्यूआर कोड राख्नु भएको छ ? छैन भने एनआइसी एशिया बैंकले प्रदान गर्नेछ, यस्तो छ प्रक्रिया access_timeबैशाख ७, २०७७

कठमाडौं– एनआइसी एशिया बैंक लिमिटेडले आपतकालीन अवस्थामा खाद्यान्न सामग्री ग्राहकहरूको घरमै पु¥याएर विक्री गरिरहेका व्यवसायीहरूलाई क्यूआर कोड प्रदान गर्ने भएको छ ।  विश्वभर महामारीको रुपमा फैलिरएको कोरोना भाइरसको संक्रमण कम गर्न नेपाल सरकारले जारी ग...

कोभिड–१९ संक्रमण न्यूनिकरणमा सतर्क एनआइसी एशियाः कर्मचारी, ग्राहक र एटीएममा अपनाइयो यस्तो सुरक्षा उपाय access_timeचैत ३०, २०७६

काठमाडौं– एनआइसी एशिया बैंकले कोभिड–१९ संक्रमण न्यूनिकरण सतर्कताका विधिहरू अपनाई आफ्ना सेवाहरूलाई निरन्तरता दिइरहेको छ ।  कोरोनाभाइरसको संक्रमणलाई न्यूनीकरण गर्नको लागि सरकारले लकडाउन घोषणा गरिरहेका बेला देशभर यातायात, उद्योग, कलकारखाना, विक...

एनआइसी एशियाको वर्ल्ड रेमिट र अरविट रेमिटसँग सहकार्य, अब घरमै बसी बसी विश्वका ५० बढी देशहरूबाट पैसा पठाउन सकिने access_timeचैत २६, २०७६

वर्ल्ड रेमिट र अरविट रेमिटमार्फत विश्वका विभिन्न ५० भन्दा बढी देशहरूमा रहेका नेपालीहरूले अब बिना कुनै झन्झट घरमै बसेर एनआइसी एशिया बैंक तथा नेपालका अन्य जुनसुकै बैंक खातामा अनलाइन रकम जम्मा गर्न सक्नेछन् ।  विश्वभरी नै महामारीको रूपमा फैलिएको कोरोना भाइरसबा...

दैनिक ज्याला मजदुरी गर्नेहरूलाई एनआइसीले दियो खाद्यान्न सामग्री access_timeचैत २१, २०७६

काठमाडौं– प्रदेश १ मा दैनिक ज्याला मजदुरी गर्नेहरूलाई एनआइसी एशिया बैंकले पाँच लाख बराबरको खाद्यान्न सामग्री वितरण गरेको छ । कोरोनाभाइरसको संक्रमणबाट बच्नका लागि सरकारले लकडाउन घोषणा गरिरहेका बेला देशभित्र विकास निर्माणका कामदेखि लिएर कलकारखानाहरु समेत ...

एनआइसी एशिया बैंककोे नयाँ शाखा बैतडीको पाटनमा access_timeभदौ २६, २०७६

काठमाडौं – एनआइसी एशिया बैंकको नयाँ शाखा बैतडीको पाटनमा सञ्चालनमा आएको छ । बैतडी जिल्ला, पाटन नगरपालिका ६ स्थित पाटन शाखा विहीबार गतेदेखि सञ्चालनमा आएको हो ।  पाटन शाखाकोे समुद्घाटन पाटन नगरपालिकाका मेयर केशव बहादुर चन्दले गरेका थिए । पाटन शाखा...