केन्द्रीय संस्करण

एसिया कप क्रिकेट

यु–१९ एसिया कप : नेपालद्वारा युएई १ सय ६० रनको विशाल अन्तरले पराजित access_timeभदौ २४, २०७६

श्रीलंकामा जारी एसीसी अन्डर १९ एसिया कप क्रिकेटको तेस्रो खेलमा नेपालले युएईलाई १ सय १६० रनको विशाल अन्तरले पराजित गरेको छ । नेपालले जीतका लागि २ सय ८६ रनको लक्ष्य प्रस्तुत गरेकोमा युएई मात्र ३४.४ ओभरमा १२५ रनमा अलआउट हुनपुग्यो । युएईलाई सस्तोमा समेट्ने क्रममा ...

एसीसी अन्डर १९ एसिया कप : नेपालद्वारा युएईसामु २ सय ८६ रनको लक्ष्य प्रस्तुत access_timeभदौ २४, २०७६

काठमाडौँ । श्रीलंकामा जारी एसीसी अन्डर १९ एसिया कप क्रिकेटको तेस्रो खेलमा नेपालले युएईसामु जीतका लागि २ सय ८६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ८५ रन बनाएको हो । नेपालका लागि कप्तान ...

एसीसी यु-१९ एसिया कप : लगातार दोस्रो खेलमा नेपाल पराजित access_timeभदौ २२, २०७६

एसीसी अन्डर १९ एसिया कपको दोस्रो खेलमा पनि नेपाल बंगलादेशसँग ६ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको २६२ रनको लक्ष्य बंगलादेशले ४९.२ ओभरमा मात्र ४ विकेटको क्षतिमा पछ्यायो । बंगलादेशका लागि अकबर अलीले नटआउट रहँदै ९८ रन बनाएर टोलीलाई जीत दिलाए । उन...

एसीसी यु–१९ एसिया कप : नेपालद्वारा बंगलादेशसामु २ सय ६२ रनको लक्ष्य प्रस्तुत access_timeभदौ २२, २०७६

एसीसी अन्डर १९ एसिया कप क्रिकेटमा नेपालले बंगलादेशसामु जीतका लागि २ सय ६२ रनको लक्ष्य प्रस्तुत गरेको छ । पवन शर्राफ र सन्दीप जोराले अर्धशतक बनाएपछि नेपालले निर्धारित ५० ओभरमा नेपालले ८ विकेटको क्षतिमा २ सय ६१ रन बनाएको हो । श्रीलङ्काको पी सारा मैदानमा जारी टस...

नेपाल र श्रीलंकाबीचको खेल वर्षाले प्रभावित access_timeभदौ २०, २०७६

काठमाडौँ । अन्डर १९ एसिया कप अन्तरगत नेपाल र श्रीलंकाबीचको खेल वर्षाले प्रभावित भएको छ । वर्षाले खेल रोकिँदा नेपालले ९ ओभरमा २ विकेटको क्षतिमा ४३ रन बनाएको छ । रित गौतमले नटआउट रहँदै २८ बलमा २१ रन बनाएका छन् भने  रोहितकुमार पौडेल २ रन बनाएर खेलिरहेक...

यू–१९ क्रिकेट टोलीको घोषणा access_timeभदौ ५, २०७६

श्रीलंकामा यही भदौ १९ देखि २९ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताका लागि बिहिबार १५ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ । प्रशिक्षक विनोद दास लगातले रोहितकुमार पौडेलको कप्तानीमा खेलाडी टोलीको घोषणा गरेका हुन् ।  नेपाली टो...

एसिया कप क्रिकेट: नेपालको पहिलो प्रतिद्वन्द्वी श्रीलङ्का access_timeभदौ ४, २०७६

काठमाडौं– यसै महिना श्रीलङ्कामा आयोजना हुने एसिसी यू–१९ (उन्नाइस वर्षमुनि) एशिया कप क्रिकेटमा नेपालले आयोजक श्रीलङ्काको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्ने भएको छ ।  यही भदौ १९ देखि २८ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा नेपालले भदौ २० गते...