केन्द्रीय संस्करण

कपडा

भैरहवामा अवैध कपडासहित कार बरामद access_timeभदौ २६, २०७६

वुटवल– सशस्त्र प्रहरीले रुपन्देहीको भैरहवामा भारतबाट नेपाल ल्याउदै गरेको अवैध कपडासहित एउटा कार बरामद गरेको छ ।  सिद्धार्थनगर नगरपालिका वडानम्बर १ डण्डा पुल नजिकै भारतबाट तस्करी गरी नेपाल ल्याउँदै गरेको १ लाख ५२ हजार रुपैयाँ बराबरको लेडिज टप्स बरामद ...