केन्द्रीय संस्करण

कमल थापा

समृद्धिका लागि सबै राजनीतिक दलहरुले मिलेर काम गर्नुपर्छ : कमल थापा access_timeअसोज २९, २०७६

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आम जनताको समृद्धिका लागि सबै राजनीतिक दलहरुले मिलेर काम गर्नुपर्ने बताएका छन् । अध्यक्ष थापाले मुलुकको राष्ट्रियताको सम्बद्र्धन र संरक्षणका लागि पनि सबै राजनीतिक दलहरु मिलेर अघि बढनुको विकल्प नभएको पनि स्पष्ट ...

धर्म संस्कृतीप्रती उदासिन हुँदा बिकृती बढ्यो : कमल थापा access_timeअसोज १७, २०७६

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका  अध्यक्ष कमल थापाले धर्म संस्कृतीप्रती उदासिन हुँदा बिकृती बढेको बताएका छन् । थापाले भने, ‘समाजमा भगवानको अस्तित्व स्विकार नगर्ने बढदो प्रवृत्ति तथा धर्मप्रतिको आस्था कमजोर हुंदै गएका कारण व्यभिचार, बलात्कार ,भ्र...

कमल थापा पहिलो access_timeअसोज १४, २०७६

काठमाडौं– नेपालका कमल थापाले नेपाल आईटीएफ सिनियर्स वल्र्ड ¥याङकिङ टेनिस च्याम्पियनसिपको सर्किट– २ अन्तर्गत ५५ वर्षमाथि पुरुष सिंगल्समा मंगलबार स्वर्ण जितेका छन् । नेपाल टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनलमा कमलले नेपालकै प्रदीपबहादुर शाहल...

बाँकेमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु access_timeअसोज १२, २०७६

बाँके- बाँकेको खजुरा गाउँपालिका–३ मा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी खजुरा गाउँपालिका–४ निवासी २४ वर्षीय कमल थापाको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वी...

सङ्गठन विस्तारमा लाग्न अध्यक्ष थापाको निर्देशन access_timeअसोज ११, २०७६

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दशैंमा गाउँ जाँदा पार्टीका एजेण्डाहरुलाई हरेक जनतामा पु¥याउन पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । ट्रेड युनियन महासङ्घ नेपाल (टुकोन)द्वारा विजया दशमी, शुभदिपावली तथा छठ पर्वको अव...

कमल थापाले जिते दोहोरो उपाधि access_timeअसोज ८, २०७६

काठमाडौं– नेपालका भेट्रान राष्ट्रिय टेनिस खेलाडी कमल थापाले ‘एनआइसी एशिया बैंक नेपाल आइटिएफ विश्व बरियता सिनियर्स ग्रेड ४’ टेनिस च्याम्पियनसीपमा दोहोरो उपाधि जितेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्रीसमेत रहेका थापाले...

संविधानको परिधिभित्रै रहेर एजेण्डा स्थापित गर्न लाग्छौंः कमल थापा access_timeअसोज १, २०७६

काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधानको परिधि भित्रै रहेर हिन्दु राष्ट्र र राजसंस्था पुर्नस्थापनालाई लागि संघर्ष गर्ने बताएका छन् ।  अध्यक्ष थापाले हिन्दु राष्ट्र र राजसंस्था पुर्नस्थापना पार्टीको अडान भएको उल्लेख गर्दै त्यसलाई पूरा गर्न सं...

एनसेल कर छली प्रकरणविरुद्द महाअभियोग प्रस्ताव दर्ता गर्ने कमल थापाको चेतावनी access_timeभदौ ३१, २०७६

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एनसेल कर छली प्रकरणविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गर्ने चेतावनी दिएका छन् । अध्यक्ष थापाले एनसेल कर छलीलगायतका भ्रष्टाचारविरुद्ध आफ्नो पार्टीले सदन र सडक दुवै ठाउँबाट सशक्त आन्दोलन गर्ने घोषणा पनि गरे ।...

कम्युनिस्टको एजेण्डा बोक्ने काँग्रेस विकल्प हुन सक्दैन : कमल थापा access_timeभदौ २६, २०७६

काठमाडौं –राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले कम्युनिस्टको एजेण्डा बोक्ने काँग्रेस मुलुकको विकल्प बन्न नसक्ने बताएका छन् । पार्टीको काठमाडौं जिल्लास्तरीय प्रशिक्षक कार्यक्रममा अध्यक्ष थापाले असफल नीति र असफल बाटोमा परिवर्तन आवश्यक भएको चर्चा गर्दै पा...

हिन्दु धर्मबारे बाबुरामको अभिव्यक्ति आपत्तिजनक : कमल थापा access_timeभदौ २३, २०७६

हेटौडा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले हिन्दु धर्मको विषयमा दिएको अभिव्यक्ति आपत्तिजनक भएको बताएका छन् । हेटौंडामा सोमबार आयोजित प्रशिक्षण कार्यक्रममा थापाले पूर्वप्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिले भड्...

प्रदेश तीनको राजधानी हेटौँडा नै हुन्छ : कमल थापा access_timeभदौ २०, २०७६

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रदेश ३ को स्थायी राजधानी हेटांँडानै हुने दाबी गरेका छन् । अध्यक्ष थापाले प्रदेश ३ को प्रदेश सभाले छिट्टै प्रदेश ३ को स्थायी राजधानी हेटौँडा बनाउन आवश्यक निर्णय गर्ने विश्वास पनि व्यक्त गरेका हुन् । चितवनको भरतपुरमा स्थान...

धर्म परिर्वतन गराउने क्रम नरोकिए मुलुक डरलाग्दो द्वन्द्वमा फस्छ: कमल थापा access_timeभदौ ११, २०७६

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सनातन धर्म र संस्कृतिमाथि योजनाबद्ध र सांगठनिक रुपले आक्रमण भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । हरितालिका तीजको अवसरमा पार्टीको महिला संगठनले बुधबार काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले केही ब...

छुवाछूत उन्मुलन आधुनिक इतिहासकै क्रान्तिकारी कदम : कमल थापा access_timeभदौ १, २०७६

काठमाडौं– राप्रपाका अध्यक्ष कमल थापाले राजा महेन्द्रले गर्नुभएको जातीय छुवाछूत उन्मुलन आधुनिक इतिहासकै क्रान्तिकारी कदम भएको बताएका छन् । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनद्वारा काठमाडौंमा आयोजित ५६ औं मुक्ति दिवसको अवसरमा बोल्दै अध्यक्ष थापाल...

कार्यकर्ताको  मनोबल बढाउन जिल्ला जानोस् : कमल थापा access_timeसाउन २९, २०७६

काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कार्यकर्ताको मनोबल उच्च राख्न देशभर सघन रूपमा प्रशिक्षण सञ्चालन गर्न केन्द्रीय प्रशिक्षकलाई निर्देशन दिएका छन् ।  केन्द्रीय प्रशिक्षक र पदाधिकारीको संयुक्त बैठकलाई आज यहाँ सम्बोधन गर्दै थापाले अहिले मुलुकको अवस्था व...