केन्द्रीय संस्करण

काङ्ग्रेस राष्ट्रिय जागरण

काङ्ग्रेस जागरण अभियानमा, भ्रातृसंस्था भने आन्तरिक कलहमा access_timeभदौ २९, २०७६

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियानमा जुटेका बेला प्रभावशाली भ्रातृ संस्थाहरुमा भने एकपछि अर्को विवाद चुलिन थालेको छ । शनिबार मात्रै नेपाल तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेत र महासचिव भूपेन्द्रजङ्ग शाही दुवैले एकअर्कालाई विज्ञप्तिमार्फत...