केन्द्रीय संस्करण

कामना सेवा विकास बैंक

कामना सेवा विकास बैंक र नेपाल चार्टर्ड एकाउन्टेन्ट संघबीच प्रोफेशनल कर्जाका लागि सम्झौता access_timeसाउन २९, २०७७

काठमाडौं । कामना सेवा विकास बैंक र नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ(एक्यान)बीच ए क्यानमा आवद्ध सदस्यहहरुलाई बिना धितामा प्रोफेशनल कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता भएको छ ।  द्विपक्षीय समझदारीमा एक्यानका सदस्यहहरुलाई सरल तरिकाबाट बैंकको सबै शाखाबाट एकै दिनमा बिना...

नेपालमै पहिलो पटक दृष्टिविहीनहरुका लागि कामना सेवाको स्वाभिमान बचत खाता access_timeसाउन ४, २०७७

काठमाडौं । कामना सेवा विकास बैंकले दृष्टिविहीन व्यक्तिहरुका लागि विशेष प्रकृतिको खाता “स्वाभिमान बचत खाता” संचालनमा ल्याएको छ ।   ग्राहकले खाता खोल्दा भर्ने निवेदन फाराम तथा ग्राहक पहिचान सम्बन्धी विवरणमा के के विषयहरु उल्लेख भएको छ भन्ने बारेमा ...

कामना सेवाद्धारा कर्मचारीहरुको कोरोना बिमा access_timeबैशाख ३१, २०७७

काठमाडौं– कामना सेवा विकास बैंकले आफ्ना कर्मचारीहरुको स्वास्थ्य र आर्थिक सुरक्षालाई मध्यनजर गर्दै सम्पूर्ण कर्मचारीहरुको नेको इन्स्योरेन्स कम्पनी मार्फत कोरोना बिमा गराएको छ ।  विश्वभर फैलिएको महामारी र यसको विषम परिस्थितिको सामना गर्दै निरन्तर सेवामा खटीरहेक...

कामना सेवाको कोरोना सुरक्षा बचत खाता सञ्चालनमा access_timeबैशाख २३, २०७७

काठमाडौं– विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरसकोे कारणले आम जनमानसमा ठूलो प्रभावपारेको वर्तमान अवस्थालाई मध्यनजर गर्दै कामना सेवा विकास बैंकले कोरोना सुरक्षा बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले अहिलेको अवस्थाप्रति जिम्मेवार बन्दैे आम जनतालाई ...

कामना सेवा विकास बैंकले गर्यो देशका विभिन्न ठाउँमा राहत वितरण access_timeचैत २३, २०७६

काठमाडौं– लकडाउनका कारण दैनिक खानपानमा समस्या भएका मानव सेवा आश्रम बुटवलमा आश्रित १३० जना सडक बालबालिका तथा असहाय व्यक्तिहरुलाई कामना सेवा विकास बैंक लिमिटेडले राहत स्वरुप चामल, दाल, चिउरा, तेल लयागतका विभिन्न खाद्य सामग्रीहरु प्रदान गरेको छ ।  बैं...

कामना सेवाले हस्तान्तरण गर्यो १ लाख बराबरको राहत सामाग्री access_timeचैत २१, २०७६

धनगढी– कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत चैत २० गते धनगढी उप–महानगरपालिकालाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ ।  बैंकले धनगढी उप–महानगरपालिकाको सहकार्यमा वितरण गर्ने गरी एक लाख बराबरको चामल, दाल, तेल न...

कामना सेवाको डिजिटल संचालक समिति, बस्यो पहिलो बैठक access_timeचैत २०, २०७६

काठमाडौं– कामना सेवा विकास बैंक लिमिटेडले विद्युतीय प्रविधिको प्रयोग गरी भिडियो कन्फरेन्समार्फत सञ्चालक समितिको २८९औं बैठक सम्पन्न गरेको छ ।  बैंकको इतिहासमा यो पहिलो डिजिटल बैठक हो । नियमित बैैठकको अलावा हालको अवस्थाको बारेमा गहन विश्लेषण एवं भावी ...

कामना सेवा विकास बैंकको १२३औं शाखा ललित्पुरको ग्वार्कोमा access_timeचैत ३, २०७६

ललितपुर– कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा ललितपुर महानगरपालिका वडा नं १७ स्थित ग्वार्कोमा १२३औं शाखा कार्यालय स्थापना गरी संचालनमा ल्याएको छ । ललितपुर महानगरपालिका वडा नं १७ का अध्यक्ष विनोद महर्जन तथा बैंकका संचालक विश्वेश्वर ...

कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको उपाधी कामना सेवा बिकास बैंकलाई access_timeफागुन ७, २०७६

काठमाडौं– माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स सिजन सिक्सको उपाधि कामना सेवा बिकास बैंकले जितेको छ । फागुन ३ गते शनिबार देखि काठमाडौँको कीर्तिपूर स्थित अन्तर्राष्ट्रिय रंगशालामा जारी माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स सिजन सिक्स अन्र्तगत आज भएको फाईनल खेलमा...

पोखराको लक्ष्मी नारायण मन्दिरलाई कामना सेवाकोे सहयोग access_timeमाघ २६, २०७६

पोखरा– कामना सेवा विकास बैंकले पोखरा महानगरपाविलका वडा नं. १९ पुरुन्चौर स्थित शाखा कार्यालय मार्फत आफ्नो सामजिक उत्तरदायित्व अन्तर्गत लामाचौर बगैंचा स्थित श्री अकलादेवी तथा लक्ष्मी नारायण मन्दिरलाई आल्मुनियम झ्याल ढोका राख्ने प्रयोजनको लागि आर्थिक सहयोग स्वरुप एक ला...

कामना सेवाको डबल डिपोजिट मुद्दती खाता सञ्चालनमा access_timeमाघ १५, २०७६

काठमाडौं–  कामना सेवा विकास बैंकले ग्राहकहरुको सुविधा र हितलाई ध्यानमा राख्दै यही माघ १४ गतेदेखि लागू हुनेगरी डबल डिपोजिट मुद्दतीखाता सञ्चालनमा ल्याएको छ । डबल डिपोजिट मुद्दतीखाता योजना अन्र्तगत ग्राहकले मुद्दती राखेको ७ वर्ष २ महिनामा दोब्बर रकम प्राप्...

कामना सेवाको अधिकांश वित्तीय सूचकहरुमा उल्लेखनिय प्रगति access_timeमाघ १३, २०७६

काठमाडौं– कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०७६/०७७ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । समिक्षा अवधिमा बैंकले अधिकांश वित्तीय सूचकहरुमा उल्लेखनिय प्रगति गरेको छ । राष्ट्रिय स्तरको अब्बल विकास बैंक बनाउने उद्देश्य र रणनीतिका साथ अ...

कामना सेवा विकास बैंकको ११७औं शाखा काठमाडौंको भिमसेनगोलामा access_timeमाघ १०, २०७६

काठमाडौं– कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो ११७औं शाखा काठमाडौंको भिमसेनगोलामा संचालनमा ल्याएको छ । बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ३ अन्तर्गत काठमाडौं नगरपालिका वडा नं ३१ स्थित भिमसेनगोलामा नयाँ शाखा स्थापना गरी कारोबार शुभारम्भ गरेक...

कामना सेवा र नेपाल क्लियरिङ्ग हाउस बीच आरटीजीएस सम्झौता access_timeपुस २९, २०७६

काठमाडौं– कामना सेवा विकास बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस बीच आर.टी.जी.एस. सम्झौता सम्पन्न भएको छ । नेपाल क्लियरिङ्ग हाउससँग भएको सम्झौता अनुसार बैंकका ग्राहकहरुले आइपीएस÷कनेक्ट आइपीएस सुविधा अन्र्तगत आर.टी.जी.एस.सुविधा प्राप्त गर्न सक्ने छन्, जसब...

कामना सेवा विकास बैंक एजीएमः  ६.८ प्रतिशत प्रतिफल प्रदान गरिने access_timeपुस १७, २०७६

काठमाडौं– कामना सेवा विकास बैंक लिमिटेडको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।  उक्त साधारण सभाले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापूँजी दुई अर्ब ५४ करोड एक लाख ९५ हजार तीन सय ५२ को ६.८ प्रतिशतका दरले हुन आउने रकम...

कामना सेवा विकास बैंकको १०८ औं शाखा बागलुङको हल्लनचोकमा access_timeपुस १, २०७६

बागलुङ– कामना सेवा विकास बैंक लिमिटेडले प्रदेश नं ४ अन्तर्गत बागलुङको बागलुङ नगरपालिका वडा नं ०३ स्थित हल्लनचोकमा १०८औ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।  बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेल तथा बैंकका संचालक चतुराखर अधिकारीले ...

कामना सेवा विकास बैंकको १०४औं शाखा ललितपुरको सानागाउँमा access_timeमंसिर १६, २०७६

ललितपुर– कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ३ अन्तर्गत ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं ५ स्थित सानागाउँमा १०४औं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।  महालक्ष्मी नगरपालिका वडा नं ५ का अध्य...

कामना सेवा विकास बैंकले मनायो १३औं वार्षिकोत्सव, एकै दिन ५२ वटा शाखाको विद्युतिय माध्ययमबाट उद्घाटन access_timeकात्तिक २७, २०७६

काठमाडौं– कामना सेवा विकास बैंक लिमिटेडले १३ औं वार्षिकोत्सवको उपलक्ष्यमा शाखा तथा केन्द्रीय कार्यालय रहेको भवनको उद्घाटन सम्पन्न गरेको छ ।  कार्यक्रमका अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त भवनको उद्घाटन गरे । यसै गरी अर्थमन्त्री खतिवडाले सफ्ट ओपनिङ गरी बैंकि...

कामना सेवाद्धारा रक्तदान कार्यक्रम सम्पन्न access_timeकात्तिक २२, २०७६

काठमाडौं– कामना सेवा विकास बैंकको १३ औं वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम गरेको छ । यही कार्तिक २७ गते बैंकले आफ्नो १३ औं वार्षिकोत्सव मनाउँदै छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । बैंकले देशमा विद्य...

कार्पाेरेट ब्याडमिन्टन टुर्नामेन्टमा कामना सेवाको जित access_timeअसोज ८, २०७६

काठमाडौं– त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा आयोजित ‘अन्नपूर्ण पोष्ट कार्पाेरेट र एक्जिक्यूटिभ ओपन ब्याडमिन्टन टुर्नामेन्ट ’ मा कामना सेवा विकास बैंकले एकल र संयुक्त दुवैतर्फ जित हासिल गरेको छ । यहि असोज ६ देखि १२ सम्म सञ्चालन भएको ...

Page 1 of 2