केन्द्रीय संस्करण

कुमार पन्त

एनआरएनएभित्रका भ्रष्ट मान्छेलाई हामी छाड्दैनौँ : कुमार पन्त (अन्तरवार्ता) access_timeमाघ १८, २०७६

गत असोजमा काठमाडौँमा सम्पन्न गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को विश्व सम्मेलनबाट अध्यक्षमा निर्वाचित भएका कुमार पन्तमाथि संस्थाको गिर्दो शाखलाई सुधार्ने चुनौतीका साथसाथै बढ्दो आर्थिक अराजकता नियन्त्रण गर्ने र एनआरएनमा रोगजस्तै बनेको गफ बढी गर्ने तर काम नगर्ने प्रवृत्ति मेटा...

नेपाललाई हाम्रै पालामा विकसित गराउन लालायित छौँः  एनआरएनए अध्यक्ष पन्त access_timeमाघ १५, २०७६

काठमाडौं ।  गैरआवासीय नेपाली सङ्घ(एनाआरएनए)का अध्यक्ष कुमार पन्तले  नेपालमा लगानी बढाउन, रोजगारी सिर्जना गर्न र नेपाललाई समृद्ध गर्न आफूहरु लागिपरेको बताएका छन् ।  रासससँगको अन्तवार्ता (मङ्गलबार) मा उनले सङ्घको विशाल सञ्जाललाई नेपाल सरकारले प्रयोग गरी ...

एनआरएनएका नवनिर्वाचित अध्यक्ष पन्त भन्छन् : बाह्र अर्ब लगानी भित्र्याउन काम शुरु गरिसक्यौँ access_timeकात्तिक २, २०७६

काठमाडौं-गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले समृद्ध नेपाल निर्माणका निम्ति लगानी भित्र्याउन संस्था प्रतिबद्धताका साथ लागि परेको बताएका छन् । उनले एनआरएनएको तर्फबाट रु १२ अर्ब लगानी भित्र्याउने प्रतिबद्धताका साथ काम शुरु गरिएको जानकारी दिए ।...

एनआरएनएका नवनिर्वाचित अध्यक्ष पन्तको प्रतिवद्धता: वार्षिक १० अर्ब वैदेशिक लगानी भित्र्याउँछौं access_timeकात्तिक १, २०७६

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले नेपालमा १० अर्ब वैदेशिक लगानी वार्षिक रुपमा भित्र्याउन लागिपर्ने प्रतिबद्धता गरेका छन् । नवनिर्वाचित अध्यक्ष पन्तले दक्ष कामदार मात्रै विदेश पठाउने सरकारको अभियानमा सक्दो सहयोग गर्ने पनि ...

एनआरएनए अध्यक्षमा कुमार पन्तद्वारा उम्मेदवारी घोषणा access_timeअसोज ३, २०७६

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएन) अध्यक्षमा उपाध्यक्ष कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन् । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी उनले उम्मेदवारी घोषणा गरेका हुन् । लगानीमा संघको योगदान, सम्मानपूर्ण वैदेशिक रोजगारी, नागरिकता र मतदानको अधिकार, दिग...

'शेष घलेको भिजन २०२० को एजेण्डा नै एनआरएनको अबको मुद्दा' access_timeभदौ २१, २०७६

काठमाडौं– गैरआवासीय नेपाली संघ( एनआरएन) का उपाध्यक्ष तथा आगामी कार्यकालको अध्यक्षका प्रत्यासी कुमार पन्तले पूर्व अध्यक्ष शेष घलेको भिजन २०२० एण्ड बियोन्डको एजेण्डा नै अबको एनआरएनको मुद्दा हुने बताएका छन् ।  ‘कतिपय साथीहरुले मलाई अब एनआरएनको मुद्दा के ...