केन्द्रीय संस्करण

कुलमान घिसिङ

लोडसेडिङ अन्त्य गर्ने कुलमानको कार्यकाल सकिँदै, कुलमानको विकल्पमा यी नाम चर्चामा access_timeसाउन १८, २०७७

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल यही भदौ २९ गते सकिँदैछ । उनी आउनुअघि देशले दैनिक १८ घण्टासम्म लोडसेडिङ खेप्नु परेको थियो । लोडसेडिङको सास्ती खेपेका नेपालीहरु माझ घिसिङले वाहवाही कमाएका छन् ।  ऊर्जा क्षेत्रको...

कुलमानको अर्को सफलता : सोलार प्लान्ट निर्माण अन्तिम चरणमा, वैशाखमा १५ मेगावाट विद्युत थपिँदै access_timeफागुन २५, २०७६

  नुवाकोटमा निर्माणाधीन २५ मेगावाट जडित क्षमताको ग्रिडमा आवद्ध नेपालकै सबैभन्दा ठूलो सोलार आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । २५ मेगावाटमध्ये १५ मेगावाट विद्युत आगामी वैशाखभित्र उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको छ । १० मेगावाट चैत र बाँकी ५ मेग...

झ्याप्प झ्याप्प विद्युत् काटिएपछि समाधान खोज्दै कुलमान घिसिङ access_timeपुस १२, २०७६

– रमेश लम्साल काठमाडौं । विद्युत्भार कटौतीको अन्त्य भएको लामो समय भए पनि राजधानीमा पछिल्लो दिनमा अनियमित तरिकाले विद्युत् काटिएको छ । यो विषय नेपाल विद्युत् प्राधिकरणका लागि चुनौती मात्रै नभई टाउको दुखाइको विषय बनेको छ ।  विद्युत्भार कटौतीको अन्त्यपछि...

कुलमान घिसिङ र सन्दुक रुइत सम्मानित access_timeपुस ११, २०७६

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ग र आँखा विशेषज्ञ डा.सन्दुक रुइत हेमबहादुर मल्ल सम्मानबाट सम्मानित भएका छन् । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ्ग र आँखा विशेषज्ञ डा. रुइतलाई हेमबहादुर मल्ल सम्मान...

विद्युतको खपत बढाउन सबै क्षेत्रलाई विद्युतिकरण गर्नुपर्छ: कुलमान घिसिङ access_timeमंसिर २६, २०७६

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपालमा उत्पादित विद्युतको खपत बढाउन सबै क्षेत्रलाई विद्युतिकरण गर्नुपर्ने बताएका छन् ।  काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक घिसिङले उद्योग, यातायात, खाना पकाउने तथा सबै ...

इनर्जी इफिसेन्सीको क्षेत्रमा काम गर्न कुलमानको आग्रह access_timeकात्तिक १७, २०७६

काठमाडौं– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ‘इनर्जी ईफिसेन्सी’ को क्षेत्रमा काम गर्न सरोकारवाला सबै निकायलाई आग्रह गरेका छन् । कार्यकारी निर्देशक घिसिङले विद्युतको माग र आपूर्तिलाई सहज ढंगले अघि बढाउन प्राधिकरणले इनर्जी इफ...

झिलिमिली तिहार : बत्तिको नो टेन्सन ! access_timeकात्तिक ४, २०७६

काठमाडौँ । ‘झिलिमिली’को चाड भनेर चिनिने तिहार नजिकिएको छ । अबको केही दिनमै तिहारले छपक्क छोप्दै छ । तिहारमा सबैतिर झिलिमिली बत्ती बाल्ने गरिन्छ । परम्परागत दीयो, दियालो र मैनबत्तीले घरआँगन सजाउने परम्परा भए पनि पछिल्लो समय बढ्दो आधुनिकतासँगै हाम्रो सं...

बिजुलीको पैसा बढी लिने घरबेटीहरुलाई कारवाही गर्ने कुलमानको चेतावनी access_timeभदौ २९, २०७६

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले भाडावालसँग चर्को दरमा विद्युत महशुल नउठाउन घरबेटीहरुलाई सचेत गराएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मिटर बिलमा उल्लेख गरिएको भन्दा बढि महशुल भाडावालसँग घरबेटीहरुले लिने गरेको पाइएको उ...

कस्तो रह्यो विद्युत प्राधिकरणमा कुलमान घिसिङको ३ वर्ष ? (भिडियो) access_timeभदौ २९, २०७६

कुलमान घिसिङले प्राधिकरण सम्हालेको ३ वर्र्ष पूरा भएको छ । ३ वर्र्ष अवधिमा पूर्ण रुपमा लोडसेडिङ अन्त्य गरी ९ अर्ब वार्षिक घाटामा रहेको प्राधिकरणले यो वर्ष ७ अर्ब २० करोड नाफा गरेको छ । आइतबार प्राधिकरणको केन्द्रीय कार्यालयमा गरेको पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्द...

तीन वर्षमा प्राधिकरणले कमायो साढे ११ अर्ब, विद्युत उत्पादनमा वृद्धि आएसँगै अब विदेश निर्यात गर्ने access_timeभदौ २९, २०७६

काठमाडौँ । नेपाल विद्युत प्राधिकरण(नेविप्रा)ले गत तीन वर्षमा साढे ११ अर्ब रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्ष २०६२\७३ मा मात्र ८ अर्ब ८९ करोड खुद घाटामा रहेको प्राधिकरणले आव ०७३\७४ देखि आव ०७५\७६ सम्म आइपुग्दा यस्तो प्रतिफल प्राप्त गर्न सफल भएको हो । प्राधिकरणको ...

विद्युत प्राधिकरणको अबको योजना : ग्यास विस्थापन गर्न इन्डक्सन चुल्हो, इन्धन आयात घटाउन विद्युतीय सवारी access_timeभदौ १२, २०७६

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत भदौ ८ गते काभ्रेको तेमाल गाउँपालिकामा ४ सय परिवारलाई लक्षित गरेर इन्डक्सन चुल्हो वितरणको शुरुवात गरे । तिमाल सामुदायिक ग्रामिण विद्युतीकरण सहकारी संस्थाले आफ्ना ग्राहकलाई विद्युतीय चुलोको प्रयोग गराउन अ...

विद्युतीकरणको महाअभियानमा लागिरहन्छु : कुलमान घिसिङ access_timeभदौ १, २०७६

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय चुहावटलाई न्यूनिकरण गर्दै विद्युतीकरणको महाअभियानमा लागिरहने प्रतिवद्धता व्यक्त गरेका छन् । प्राधिकरणको ३४ औ बार्षिकोत्सवका अवसरमा आइतबार राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा उनले ...