केन्द्रीय संस्करण

कृषि

कोभिड–१९ महामारी : औद्योगिकीकरण र कृषिको व्यवसायिकीकरणका लागि सकारात्मक अवसर access_timeबैशाख २८, २०७७

कोरोनाजन्य महामारी कोभिड–१९का कारण विश्वभरीको अर्थतन्त्र थिलोथिलो भएको र विप्रेषणका भरमा धानिएको नेपाली अर्थतन्त्र धराशायी हुने स्थितिमा पुगेका बेला नेपालमा अव विदेशिएका युवा गाउँ फर्कनुपर्छ भन्ने बहस चल्न थालेको छ । यो बहस चल्नु राम्रो कुरा हो । तर, विगतमा किन ...

युवालाई कृषिमा आकर्षित गर्न सरकारले २५ प्रतिशत प्रतिफल सुनिश्चित गरिदिने access_timeबैशाख २६, २०७७

काठमाडौं – युवालाई कृषिमा आकर्षित गर्न सरकारले आगामी आर्थिक वर्षदेखि लागत खर्चमा न्यूनतम् २५ प्रतिशत प्रतिफल सुनिश्चित गरिदिने तयारी गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममार्फत यस्तो व्यवस्था गर्न लागेको हो। कृषि पेश...

आर्थिक सम्वृद्धिका लागि अबको एउटै विकल्प ‘कृषि’ access_timeबैशाख २२, २०७७

कोरोनाभाइरस (कोभिड–१९) को महामारीका कारण यतिखेर विश्व आक्रान्त छ । विश्वभरबाट झण्डै २ लाख ४५ हजार बढीले ज्यान गुमाइसकेका छन् भने यो रोगबाट संक्रमित हुनेहरुको संख्या ३४ लाख ८५ हजार माथि पुगिसकेको अवस्था छ । सन् २०१९ को डिसेम्बरमा देखिएको यो रोगको अहिले सम्म नि...

बिऊ बिजनको गुणस्तर जाँच गर्नुपर्नेमा जोड access_timeपुस १०, २०७६

काठमाडौँ । सांसदहरुले बिउ बिजनको गुणस्तर नै जाँच्न नसके कृषि क्रान्ति हुन नसक्ने बताएका छन् । संघीय संसदको प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा बीउ बिजन ऐन, २०४५ लाई संशोधन गर्न बनेको विधेयक माथि छलफल गर्दै सांसदहरुले बिउ बिजनको डिएन...

कृषि व्यवसायमा लाग्नेका लागि खुसीको खबर : सरकारले नै दिन्छ ५० प्रतिशत खर्च, यसरी दिन सकिन्छ आवेदन access_timeकात्तिक २१, २०७६

कृषि व्यवसायमा लाग्ने सोच छ ? त्यसो हो भने तपाईँलाई सरकारले आधा लगानी गरिदिनेछ । युवालाई विदेश जानबाट रोक्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयले एउटा विशेष कार्यक्रम चाँडै नै ल्याउने भएको छ । ‘कृषि युवा उद्यम’ नामक विशेष कार्यक्रम यसै वर्षदेखि सञ्चालनमा आउ...

जसले विदेश त्यागेर कृषि रोजे, अहिले मालामाल access_timeअसोज ४, २०७६

बागलुङ– “विदेशको चक्करमा चार वर्ष भौँतारिएँ, कहिले काठमाडौँ त कहिले दिल्ली धाउँदा पैसा उड्यो, पढाइ पनि बिग्रियो”, ३४ वर्षीय विष्णु थापाले आफ्नो नमिठो विगत कोट्याए ।  गलकोट नगरपालिका–७ मल्म, टोकरीका थापालाई शुरुमा विसं २०६५ तिर कोर...

कृषि उत्पादनमा फड्को मार्दै मकवानपुरगढी access_timeभदौ २, २०७६

मकवानपुर– मकवानपुरगढी गाउँपालिकाबाट मासिक रु तीन करोड बराबरकोे दूध बिक्री हुने गरेको छ । सहकारीमार्फत मात्रै दैनिक १० हजार लिटर दूध बिक्री हुँदै आएको छ ।  सङ्कलकमार्फत पनि अत्यधिक परिमाणमा दूध बिक्री हुने गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधि...