केन्द्रीय संस्करण

कैदी

सुतेको अवस्थामा एक कैदी मृत भेटिए access_timeफागुन ६, २०७६

अछाम जिल्ला कारागारमा सुतेको अवस्थामा एक कैदी मृत भेटिएका छन् ।  कर्तव्य ज्यान मुद्दामा कैद भुक्तानी गरिरहेका पञ्चदेवल–विनायक नगरपालिका–६ तोलिका ४२ वर्षीय जितेन्द्र विक कारागारभित्रै मृतावस्थामा भेटिएका हुन् ।  आज बिहान ढिलोसम्म  उनी न...

कैदीहरूको गुनासो : ६० रुपैयाँले दैनिकी काट्नै गाह्रो access_timeकात्तिक २४, २०७६

महान्यायाधिवक्ता कार्यालयले गरेको कारागार अनुगमनमा देशभरका अधिकांश कारागारको अवस्था नाजुक रहेको पाइएको छ ।  बाँके, बर्दिया, नवलपरासी, चितवन, कञ्चनपुर, प्यूठान र रूपन्देहीलगायतका जिल्लाका कारागारमा क्षमताभन्दा बढी कैदी र थुनुवा रहेको पाइएको छ । नवलपरासी...

एकै पटक एक सय ५७ कैदी बिरामी, सबै कैदीमा सङ्क्रमण access_timeअसोज ६, २०७६

इलाम कारागारका १५७ कैदीबन्दी एकैपटक बिरामी परेका छन् । केही दिनयता कैदीहरु एकाएक बिरामी पर्दै गएको र बिरामी एक अर्कामा सर्दै जाँदा प्रायः सबै कैदीलाई सङ्क्रमण देखा परेको हो । कैदीलाई टाउको दुख्ने, छाती दुख्ने, वान्ता हुने ज्वरो आउने लक्षण देखा परेको कारागार प्रमु...

राष्ट्रपति भण्डारीद्वारा २६० कैदीको सजाय कट्टा, २२ कैदीलाई माफी access_timeअसोज ३, २०७६

काठमाडौं– संविधान दिवसका अवसरमा सरकारले २६० कैदीको बाँकी कैदको सजाय कट्टा गरेको छ भने २२ कैदीलाई माफी दिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त सजाय माफी दिएकी हुन् ।  राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६, फौज...