केन्द्रीय संस्करण

कोरोनाभाइरस संक्रमण

अमेरिकी स्वास्थ्य विज्ञको चेतावनी : कोरोनाभाइरसको महामारी झन खराब हुँदै जान पनि सक्छ access_timeफागुन ३०, २०७६

  यतिखेर कोरोनाभाइरसको महामारीले आक्रान्त विश्वका ११४ वटा मुलुकहरुमध्ये विश्वमहाशक्ति अमेरिका पनि आक्रान्त छ । ३१ जनाको मृत्यु र १ हजारभन्दा बढी मानिसहरुलाई अमेरिकामा नै संक्रमति गरिसकेको पृष्ठभूमिमा अमेरिकाका वरिष्ठ स्वास्थ्यकर्मी एन्थोनी फाउचीले कोरोनाभाइरस सं...

कोरोनाभाइरस आफैंले भन्दा पनि यसप्रतिको बढाइचढाइ सन्त्रासले झनै ठूलो क्षति गर्ने खतरा access_timeफागुन २७, २०७६

  एजेन्सी । एक जना संक्रमण रोग विज्ञले कोरोनाभाइरसको संक्रमण फैलिएको बारे आम मानिसहरुले चाहिँदोभन्दा बढी बढाइचढाइ गर्दै देखाएको प्रतिक्रियाले रोग आफैंले भन्दा बढी क्षति गर्न सक्ने भनी दिएको चेतावनीसहितको पोष्ट यतिखेर भाइरल भइरहेको छ । क्यानडास्थित युनिभर्सि...

कोरोनाभाइरस अपडेट : मर्नेको संख्या २५९, लगभग १२ हजार संक्रमित access_timeमाघ १८, २०७६

कोरोनाभाइरस संक्रमणका कारण मर्नेको संख्या २५९ पुगेको छ भने यो प्रकोपबाट ११,७९० संक्रमित बनेका छन् ।  मर्ने २५९ व्यक्ति सबै चीनका हुन् तर कोरोनाभाइरसको संक्रमण अहिलेसम्म विश्वका २१ देशमा पुगिसकेको छ ।  शुक्रबार संक्रमणको विस्तारको स्थितिलाई ख्याल गरेर विश्...

भारतले वुहानमा रहेका ३२४ भारतीयलाई विशेष विमानबाट फिर्ता ल्यायो access_timeमाघ १८, २०७६

कोरोनाभाइरस संक्रमणले गम्भिर रुप लिइरहदाँमा भारतले चीनको वुहानमा फसेका भारतीयलाई देश फिर्ता गरेको छ ।  ३२४ भारतीय बोकेको एयर इण्डियाको डबल डेकर जम्बो ७४७ विमान शनिबार विहान दिल्ली पुग्यो । फर्किएकामध्ये अधिकाशं वुहानमा बसेर अध्ययन गर्ने विद्यार्थी छन् । व...